• होमपेज
  • गण्डकी प्रदेशमा विपक्षी गठबन्धनद्वारा सरकार गठनका लागि निवेदन
Breaking News

गण्डकी प्रदेशमा विपक्षी गठबन्धनद्वारा सरकार गठनका लागि निवेदन

पोखरा। गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष निवेदन दर्ता गराएका छन् ।

उनीहरुको निवेदन भर्खरै दर्ता भएको छ । विपक्षी गठबन्धनका सांसदहरु अहिले प्रदेश प्रमुखको निवासमा पुगेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook