गण्डकी प्रदेश

पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती
पोखरा ३३ बर माझथरमा पहिरोले सास्ती

पोखरा । मंगलवार राति परेको अबिरल वर्षाका कारण पोखरा ३३ बर माझथरमा पहिरोले स्थानीयलाई सास्ती दिएको छ । गत साउनमा लगातारको वर्षाले क्षति पु¥याएको सडकखण्डको दक्षिणछेउतिरबाट भत्केर पहिरो गएपछि स्थानीयलाई सास्ती भएको हो । लगातारको वर्षासँगै पोखरा महानगरपालिका वडा नं ३३ बर माझथर स्थित छोरेपाटन लामगादी ग्रामीण सडकको उक्त खण्ड क्षतिहुनुका साथै केही घर समेत […]

  • ४ years अगाडि
हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा
हातमा जुत्ता लिएर फलेवासका मेयर पहिरो पीडितको घरघरमा

पर्वत : आईतबार राती आएको अबिरल बर्षापछि फलेवास नगरपालिकाका बिभिन्न क्षेत्रमा पुगेको क्षतीबारे जानकारी दिन नगरप्रमुख पदमपाणी शर्माले पहिरो गएका क्षेत्रहरुको अवलोकन गरेका छन् । पहिरो गएपछि मुडिकुवाको सिर्सुवामा ३ बर्षिया बालिकाको मृत्यू भएपछि नगर प्रमुख शर्मा सहितको टोलीले सोमबार पहिरोले क्षती पारेको देवीस्थान, खानगिाउँ, फलेवास, कुर्घा लगायत नगरका बिभिन्न ठाउँमा अवलोकन गरेर पिडितहरुको गुनासो सुनुवाई […]

  • ४ years अगाडि
पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध
पोखरा- बागलुङ सडकको पर्वत खण्ड ठाउँ ठाउँमा अबरुद्ध

पर्वत । शनिवार रातीदेखि देखि परेको अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड विभिन्न स्थानमा पहिरोले अबरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा अबरुद्ध भएको हो । आइतबार पनि पहिरोले अबरुद्ध सडक साँझ मात्रै एक तर्फी […]

  • ४ years अगाडि
मुडिकुवामा पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार
मुडिकुवामा पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार

पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ । पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा […]

  • ४ years अगाडि
संघर्षको पर्यायवाची : चिर्दीकी शोभाको सफलताको कथा
संघर्षको पर्यायवाची : चिर्दीकी शोभाको सफलताको कथा

दुध, तरकारी बेचेर शोभाले मासिक २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उत्तिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसा पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो ‘दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमाण्डौ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौ ।’ […]

  • ४ years अगाडि
झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा
झोलुंगे पुलले छोट्यायो एक घन्टाको बाटो १० मिनेटमा

पर्वत/ पर्वत र बागलुङ जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ। पुल विश्वकै लामो भएकोसमेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन्। गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए […]

  • ४ years अगाडि
बागलुङमा पहिरोमा बेपत्ता एकको शव फेला
बागलुङमा पहिरोमा बेपत्ता एकको शव फेला

बागलुङ- शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक […]

  • ४ years अगाडि
स्थानीय तहको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती
स्थानीय तहको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती

बागलुङ- सङ्घीयताको कार्यान्वयनसँगै विकास भएको स्थानीय तहले वर्षेनि ल्याउने नीति तथा कार्यक्रमको चर्चा निकै चल्ने गरेको छ । बर्खे नगरसभामा आएका नीति तथा कार्यक्रमप्रति जनताको चासो र भरोसा भए पनि कतिपय नीति तथा कार्यक्रम कागजी निर्णयमा मात्रै सीमित हुँदै आएका छन् । स्थानीय तहले सस्तो लोकप्रियताका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने तर कार्यान्वयनमा […]

  • ४ years अगाडि
प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन सांसद कोइरालाको माग
प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन सांसद कोइरालाको माग

साउन ५, पोखरा : कास्की क्षेत्रनं १(१) सांसद दीपक कोइरालाले जनताको साना साना समस्या हल गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा २५ लाखको विपद कोष बनाउन माग गर्नुभएको छ । सोमबार सदनमा विशेष समयमा बोल्दै कोइरालाले अविरल बर्षाको कारण ठुलो प्राकृतिक विपत्ती वाहेक अन्य साना साना क्षति भएको ठाउँमा सरकारले तत्तकाल सहयोग गर्न सक्नुपर्ने बताउनु भयो […]

  • ४ years अगाडि
पर्वतका रेग्मीको पोर्तुगलमा निधन
पर्वतका रेग्मीको पोर्तुगलमा निधन

लिस्वन , साउन ५ । पर्वत घर भै पोर्तुगलमा कार्यरत एक नेपालीको निधन भएको छ । लुङ्गेरिया बस्दै आएका पर्वतका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो । गैरआवासीय नेपाली संघ एनआरएनए०, राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेका अनुसार रेग्मीको हृदयघातका कारण निधन भएको हो । ४२ वर्षीय रेग्मी विगत पाँच वर्षदेखि पोर्तुगल बस्दै आएका […]

  • ४ years अगाडि
बाल विवाहमा संलग्न चार जना पक्राउ
बाल विवाहमा संलग्न चार जना पक्राउ

स्याङ्जा । बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए। प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका–१ का तिवारीले १७ वर्षीया […]

  • ४ years अगाडि
कोरोना संगै पहिरो पिडितलाई पाल ऐहाम नामग्याल गुम्बा स्कुलको राहत  
कोरोना संगै पहिरो पिडितलाई पाल ऐहाम नामग्याल गुम्बा स्कुलको राहत  

गिता राना मगर, पोखरा हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड १९ र प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत प्रदान गरेको छ । लोमन्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउदको समयमा पोखरा १८ खपौदीमा सञ्चालन हुदै आएको गुम्बा स्कुलले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनिकरणका लागी प्रदेश सरकार र […]

  • ४ years अगाडि