गण्डकी प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले किन दिए राजीनामा ?

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको प्रष्टीकरण दिएका छन्। ‘देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले प्रदेश प्रमुखसमक्ष आजैका मितिदेखि लागु हुनेगरी आफ्नो पदबाट […]

  • ४ years अगाडि
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

पर्वत । पर्वतमा कोरोना संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालले आइतवार जारी गरेको विज्ञप्ति पर्वतको कुस्मा र फलेबास नगरपालिकाका संक्रमितको कोरोनाका कारण ज्यान गएको हो । फलेवास नगरपालिका वडा न ५ का ६७ बर्षिया पुरुषको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । संक्रामण तथा सरुवा रोग उपचार केन्द्र पोखरामा उपचारको […]

  • ४ years अगाडि
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङका एक युवाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रबार साँझ सवा ५ बजे ४० वर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भए पनि लामो समयसम्म निको हुन सकेको थिएन । कोरोना सँगै […]

  • ४ years अगाडि
पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाइँदै
पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाइँदै

नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन बीपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका […]

  • ४ years अगाडि
पर्वतको पिपलटारीमा जीप दुर्घटना १६ घाईते, सबै डिस्चार्ज
पर्वतको पिपलटारीमा जीप दुर्घटना १६ घाईते, सबै डिस्चार्ज

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरीबाट कुश्मातर्फ जाँदै गरेको जीप कुश्मा १० पिपलटारीको गहते भन्ने स्थानमा दुर्घटनामा परेको हो । ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित अन्य १७ जना घाइते भएको जिल्ला […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु
कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु

पर्वत । कोरोना संक्रमणबाट पर्वतमा थप एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिका वडा न ३ का ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । घरमै वसेका उनमा संक्रमण भएपनि कोरोना परिक्षण गरेका थिएनन् । मृत्यु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यायका प्रमुख डा। भोजराज गौतमले जानकारी दिए । समुदायमा संक्रमणको […]

  • ४ years अगाडि
पर्वतमा एकै दिन ५२ जनामा कोरोना संक्रमण
पर्वतमा एकै दिन ५२ जनामा कोरोना संक्रमण

पर्वत । कोरोना संक्रमण बढ्दै गइरहेको बेला पर्वतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार एक दिन पर्वत जिल्लाका विभिन्न स्थानीय तहमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै दैनिक संक्रमण पुष्टि भएको संख्याको अधिकतम संख्या हो । संक्रमण पुष्टि हुनेहरुमा सवैभन्दा धेरै विहादी गाउँपालिकाका रहेका […]

  • ४ years अगाडि
२७ बैशाखमा बोलाइयो गण्डकी प्रदेश सभा बैठक
२७ बैशाखमा बोलाइयो गण्डकी प्रदेश सभा बैठक

पोखरा : गण्डकी प्रदेश सभाको बैठक २७ वैशाख बिहान ११ बजे बस्‍ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्‍ने निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काका अनुसार कोभिड-१९ लागेका सांसदहरूलाई प्रदेश सभामा बस्सने छुट्टै स्थानको व्यवस्था गरिनेछ । उनीहरूले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्‍वास […]

  • ४ years अगाडि
मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा
मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा

बागलुङ। कोरोनाभाइरसको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकामा बैशाख २१ गतेदेखि लकडाउन घोषणा भएको छ । नगरपालिकाका मेयर जनकराज पौडेलले २१ गते विहान ६ देखि निषेधाज्ञा घोषणा गरिएको जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले बागलुङ सदरमुकामलाई कोरोना अति प्रभावित जिल्लाको रुपमा राखेको छ । आइतबार बागलुङमा ६ जना संक्रमित थपिएका छन् । यसअघि भाइरसको संक्रमण रोक्न बलेवा […]

  • ४ years अगाडि
कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा
कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा

पोखरा । कोरोना महामारी बढेको भन्दै कास्कीको लकडाउनलाई थप कडाइ गरिएको छ । जारी लकडाउनलाई थप कडाइ गर्दै २१ देखि ३१ गतेसम्म निरन्तरता दिइएको छ । १३ गते जारी गरेको निषेधाज्ञामा २१ गतेसम्म आंशिक लकडाउन गरिएको थियो । उक्त लकडाउनमा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर, आइतबार जारी आदेशमा […]

  • ४ years अगाडि
गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी मोर्चाको बैठक बस्दै
गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी मोर्चाको बैठक बस्दै

पोखरा : गण्डकी प्रदेशका चार विपक्षी दलको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न ४ दलको संयुक्त बैठक बस्न लागेको हो । नेपाली कांग्रेसका सांसद कुमार खड्का अविश्वास प्रस्तावबारे अन्तिम छलफल गर्न बैठक बोलाइएको बताए । विशेष अधिवेशन सुरु हुनुअघि पार्टीको अवस्था बुझ्न बैठक राखिएको उनले भनाइ छ । […]

  • ४ years अगाडि
कुश्माका विद्यालय एक हप्ता बन्द
कुश्माका विद्यालय एक हप्ता बन्द

कोरोना संक्रमण समुदायमा बढ्न थालेपछि पर्वतको कुश्मा नगरपालिकाले विद्यालयको पठनपाठन एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । बिहीवार भएको नगर शिक्षा समितिको बैठकले कुश्मा नगरपालिकाभित्रका विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठन शुक्रवारदेखि बन्द गर्ने र वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले सिमाना जोडिएको बागलुङको बलेवामा व्यापक रूपमा कोरोना संक्रमण […]

  • ४ years अगाडि