गण्डकी प्रदेश

पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने
पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले […]

  • २ years अगाडि
पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना
पर्वतको विहादीमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना

पर्वत- पर्वतको विहादी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका विपन्न तथा असहाय नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी फागुन १२ गतेदेखि १४ गतेसम्म शिविरको आयोजना गरिएको हो । गाउँपालिकाका ६ वटै वडाका नागरिकलाई पायक पर्नेगरी शिविर संचालन गर्न थालिएको उपाध्यक्ष मिना शर्मा तिवारीले जानकारी दिनुभयो । नेलम्वो नेपालको आर्थिक तथा […]

  • २ years अगाडि
भुतपुर्व विद्यार्थीको पहलमा वडाका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम
भुतपुर्व विद्यार्थीको पहलमा वडाका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम

पर्वत पर्वत फागुन ६ गते । बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ । पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय गरेका २०५१ सालको एसएलसी ब्याचका भुपु विद्यार्थीहरुको पहलमा सो तालिम प्रदान गरिएको हो […]

  • २ years अगाडि
पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन
पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन

पोखरा, माघ १४ गते। तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय पुरुष तथा महिला भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन बनेका छन्। पुरुषतर्फ गण्डकीले एपीएफ क्लबलाई ३-२ को सेटमा हराउँदै घरेलु टोली दोस्रो पटक टाइगर कप विजेता बनेको हो। पहिलो सेटमा १६-२५ को फराकिलो अन्तरले हार व्यहोरेको गण्डकी दोस्रो सेटमा खेलमा फर्कदै गण्डकीले २५-१८ को जित निकालेको थियो। […]

  • २ years अगाडि
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका– ८, ७, ४ र ३ हुँदै बेनी जोड्ने […]

  • २ years अगाडि
‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’
‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’

पर्वत । गाउँ गाउँमा यति बेला उम्मेदवारले घरदैलो अभियान गरिरहेका छन्। मतदाता भेट्ने, आफ्नो चुनाव चिन्ह चिनाउने उनीहरूको अहिले दिनचर्या हो। सकेसम्म कुनै पनि घर नछुटाउने उनीहरूको प्रयत्न देखिन्छ। आफ्नो जित निकाल्न मतदाताका समस्या सुन्ने र समाधानका उपायसहित आगामी पाँच वर्षमा काम गर्ने आफ्नो योजना सुनाउने गरिरहेका हुन्छन्। उम्मेदवरले कुन क्षेत्रका मतदातालाई कहिले भेट्ने ? […]

  • ३ years अगाडि
पर्वत ठुलिपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा सुबेदी
पर्वत ठुलिपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा सुबेदी

पोखरा । पर्वत ठुलीपोखरीबाट पोखरा आइ बसेकाहरुको संस्था पर्वत ठुलीपोखरी पोखरा सम्पर्क समाजको तेस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ठाकुर प्रसाद सुबेदीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेकोछ । नव निर्वाचित समितिको उपाध्यक्षमा शिव प्रसाद लामिछाने, बेदी प्रसाद सुवेदी, सचिबमा ॠषिराम पौडेल, कोषाध्यक्षमा शम्भु पौडेल, सहसचिबमा सीता कुमारी पौडेल सुवेदी र सदस्यहरुमा सुरेश […]

  • ३ years अगाडि
नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने
नवौँ राष्ट्रिय खेलकुद : कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने

पर्वत। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने भएको छ । आगामी असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म पर्वतको कुश्मामा कराँतेको राष्ट्रिय प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम गरेर प्रतियोगिता जिल्लामा गर्न लागिएको कराँतेको प्रतिस्पर्धाको बारेमा जानकारी गराएको हो । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ […]

  • ३ years अगाडि
बसले माईक्रोलाई ठक्कर दिँदा ७ घाईते
बसले माईक्रोलाई ठक्कर दिँदा ७ घाईते

पर्वत । बागलुङमा बसले माइक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन् । काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको बसले बागलुङ नगरपालिका–१ मालढुंगामा ठक्कर दिँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र गिरीले बताए । दुर्घटनामा परी घाइते […]

  • ३ years अगाडि
भदौ २८ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पर्वत आउने
भदौ २८ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पर्वत आउने

पर्वत/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार कुश्मामा सम्बोधन गर्ने भएका छन् । लिङ्देनले वर्तमान नेपाली राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यदिशाका वारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा पर्वतले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतद्वारा आइतबार कुश्मामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिविस सभापति ईच्छाबहादुर गुरूङले देशको राष्ट्रियता […]

  • ३ years अगाडि
खुकुरी प्रहार गर्ने १ र मोटरसाईकल पड्काई प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ पक्राउ
खुकुरी प्रहार गर्ने १ र मोटरसाईकल पड्काई प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ पक्राउ

पर्वत/सदरमुकाम कुस्मा स्थित आचार्य चोकमा मंगलबार राती २ युवालाई खुकुरी प्रहार गरि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका कुश्मा नगरपालिका १३ घर भई हाल कुश्मा ७ खरेहा बस्ने २० वर्षको सुमन लाई पक्राउ गरिएको हो । केसीलाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि […]

  • ३ years अगाडि
ऐतिहासिक शिव कालिका मन्दिरमा १० फिट अग्लो शिवजीको मुर्ती राखियो
ऐतिहासिक शिव कालिका मन्दिरमा १० फिट अग्लो शिवजीको मुर्ती राखियो

पर्वत। कुश्मा नगरपालिका १२ ठूलीपोखरी बाटुलेचौर मन्दिरमा शिव मुर्तिको प्राणप्रतिस्ठा सम्पन्न गरिएको छ । ऐतिहासिक, धार्मिक, पौराणिक एवम् पुरात्तातिक रुपमा निकै प्रसिद्ध स्थल बाटुलेचाौरमा शिवजीको नयाँ मुर्ति स्थापना गरिएको हो । निकै आर्कषक र आधुनिक मुर्तिलाई बराल फिड पोखराका चन्द्रकान्त बरालले निःशुल्क उपल्लध गराएका हुन् । मुर्ति राख्ने संरचना निर्माणका लागि कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र […]

  • ३ years अगाडि