स्वास्थ्य-जीवनशैली

अब कोरोनाको उपचार आँफै गर्नुपर्छ-प्रवक्ता गौतम
अब कोरोनाको उपचार आँफै गर्नुपर्छ-प्रवक्ता गौतम

काठमाण्डौ । सरकारले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्न जनतालाई उर्दी जारी गरेको छ । सरकार तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो निर्णय सुनाएका हुन् । कोरोनाको परिक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा आजैबाट लागू हुने उनले बताए । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा […]

  • ५ years अगाडि
कोरोनाका संक्रमणबाट बागलुङका एक पुरुषको मृत्यु
कोरोनाका संक्रमणबाट बागलुङका एक पुरुषको मृत्यु

बागलुङ/ पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिएको थियो । बुधवार बिहानसम्म अवस्था […]

  • ५ years अगाडि
अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो
अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो

काठमाडौं । सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको […]

  • ५ years अगाडि
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु

पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । कोरोना संक्रमितलाई स्थानीय तहले अस्थाई अस्पताल बनाएर उपचार गर्नुपर्ने कार्यविधि बनाएपछि सरकारको निर्णय कार्यान्वयन गर्दै पैयुँले ५ बेडको अस्थाई अस्पताल बनाउन थालेको हो । गाउँपालिकाको निर्णय अनुसार अस्पताल निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण , जग्गा व्यवस्थापन लगायतका प्रक्रिया अगाडी बढेको गाउँपालिकाका प्रमुख […]

  • ५ years अगाडि
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे
थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे

काठमाडौं, असोज २० गते । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा थप एक हजार ५५१ जना सङ्क्रमितसहित ९० हजार ८१४ पुग्याे एक हजार ५५१ जनामा […]

  • ५ years अगाडि
अब फ़ेरि लकडाउन हुने संकेत
अब फ़ेरि लकडाउन हुने संकेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको […]

  • ५ years अगाडि
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७

काठमाडौं, ५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा १३ पुरुष र ३ महिला छन् । आज थपिएको संख्या सँगै देशमा कुल संक्रमित संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितमध्ये मृत्युको प्रतिशत ०.७ प्रतिशत हो । काठमाडौं उपत्यकामा आज […]

  • ५ years अगाडि
आज थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, १० को मृत्यु
आज थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, १० को मृत्यु

काठमाडौं, असाेज ४/आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट […]

  • ५ years अगाडि
शनिबार थपिए १२०४ कोरोना संक्रमित, १४४७ डिस्चार्ज
शनिबार थपिए १२०४ कोरोना संक्रमित, १४४७ डिस्चार्ज

काठमाडौं, असोज ३/शनिबार देशभर १ हजार २०४ मा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १४४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या […]

  • ५ years अगाडि
पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ११४ पुग्यो
पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ११४ पुग्यो

पर्वत – पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ की एक ५७ वर्षिया महिला र वडा नं. ७ गोदामका वर्ष ३७ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित महिला यस अघि संक्रमण पुष्टि भएका बृद्धको परिवारका सदस्य हुन भने अर्का पुरुष नेपाली सेनाको जवान रहेको […]

  • ५ years अगाडि
अब पीसीआर परीक्षणको मूल्य २ हजारमात्रै
अब पीसीआर परीक्षणको मूल्य २ हजारमात्रै

सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब सरकारी तथा नीजी प्रयोगशालाले पीसीआर परीक्षण वापत अधिकतम दुई हजार रुपैयाँमात्रै लिन पाइने जानकारी दिए। सरकारले सुरुमा पीसीआर शुल्क ५५ सय तोकेको थियो। उक्त शुल्कलाई परिमार्जन गर्दै यही भाद्र दोस्रो साता ४४ सयमा झारेको थियो। आइतबारबाट […]

  • ५ years अगाडि
कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति
कोभिड-१९काे महामारीपछि पहिलो टोलीले पायो हिमाल आरोहण अनुमति

१९ भदौ, काठमाडौं । कोरोना महामारी शुरु भएयता पर्यटकीय गतिविधि ठप्प छन् । तर, सरकारले शरद ऋतुका लागि पर्यटकीय गतिविधि भने खुला गरेको छ । यसै सन्दर्भमा कोभिड पछि पहिलो हिमाल आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागले ६ जनाको नेपाली टोलीलाई बरून्चे हिमाल (७१२९ मिटर) आरोहणको अनुमति जारी गरेको छ । यो कोरोनायताकै […]

  • ५ years अगाडि