• होमपेज
  • पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ११४ पुग्यो
कुश्मा नगरपालिका

पर्वतमा थप २ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ११४ पुग्यो

पर्वत – पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ की एक ५७ वर्षिया महिला र वडा नं. ७ गोदामका वर्ष ३७ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित महिला यस अघि संक्रमण पुष्टि भएका बृद्धको परिवारका सदस्य हुन भने अर्का पुरुष नेपाली सेनाको जवान रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै पर्वतमा कोरोना संक्रमितको सख्ंया ११४ पुगेको छ ।
संक्रमितहरुलाई पर्वतको अस्थायि कोरोना अस्पतालको आइशोलेशनमा लैजाने तयारी भैरहेको सिसीएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook