स्वास्थ्य-जीवनशैली

पर्वतमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु
पर्वतमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

पर्वत / कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए। ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा […]

  • ३ years अगाडि
पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु
पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो। आज ५ हजार ४८८ जना कोरोना मुक्त भएका छन्।

  • ३ years अगाडि
बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु
बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु

बागलुङ । बागलुङको ग्रामिण भेग बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते एउटा बिहे भोज थियो । बिहेमा उक्त वडाका सहित वरिपरि गाउँका धेरैको जमघट चल्यो । बिहे भोज पछि सबै गाउँले खुसी थिए । नातीको बिहे भएकाले ८७ वर्षीय पुरुष पनि जमेरै भोज मनाए । तर, त्यो खुसी लामो समयसम्म टिक्न पाएन । सासै […]

  • ३ years अगाडि
एकै दिन ६ हजार १३५ जना निको भए, २०३ जनाको मृत्यु, संक्रमित कति?
एकै दिन ६ हजार १३५ जना निको भए, २०३ जनाको मृत्यु, संक्रमित कति?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ। नेपालमा आज ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ जना […]

  • ३ years अगाडि
गण्डकी प्रदेशमा १४ को मृत्यु, ५०६ जनामा संक्रमण पुष्टि
गण्डकी प्रदेशमा १४ को मृत्यु, ५०६ जनामा संक्रमण पुष्टि

काठमाडाैं- गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घण्टामा १ हजार ३ जनाको नमूना परीक्षण गर्दा प्रदेशका ९ जिल्लाका ५०६ जनामा संक्रमण पुष्टि भएकाे हाे। प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार  थपिएका संक्रमितहरुमा कास्कीका २१०, बागलुङका १९९ र नवलपरासी पूर्वका ९१ जना रहेका छन्। यस्तै, म्याग्दीका २८, तनहुँका २७, स्याङजाका […]

  • ३ years अगाडि
कोरोनाका कारण एकैदिन २१४ जनाको मृत्यु, थप ८९६० जनामा संक्रमण
कोरोनाका कारण एकैदिन २१४ जनाको मृत्यु, थप ८९६० जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण देखिएको हो। यस्तै, २१४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा र विभिन्न मितिमा नेपाली सेनाद्वारा गरेको शव व्यवस्थापनको संख्या जोडेर […]

  • ३ years अगाडि
लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु
लक्षण मिलेपछि अस्पताल भर्ना, रिपोर्ट आइसक्दा मृत्यु

बागलुङ – आजै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार (आज) विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनी धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका […]

  • ३ years अगाडि
कोरोना विशेष अस्पतालमा एकै रातमा ११ संक्रमितको मृत्यु
कोरोना विशेष अस्पतालमा एकै रातमा ११ संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका ११ जना रहेका छन् । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोहि आफन्त नआएपछि अस्पतालले आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको […]

  • ३ years अगाडि
१८ हजार ४११ को परीक्षण गर्दा ९ हजार २७१ मा संक्रमण पुष्टि
१८ हजार ४११ को परीक्षण गर्दा ९ हजार २७१ मा संक्रमण पुष्टि

गएको २४ घण्टामा नेपालमा ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४११ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १७ हजार ६३२ जनाको पीसीआर तथा ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हालसम्म गरेर ४ लाख तीन हजार ७९४ जना कोरोना संक्रमित भएका छन् भने ३ […]

  • ३ years अगाडि
थप ८ हजार ८५० जनामा कोरोना पुष्टि
थप ८ हजार ८५० जनामा कोरोना पुष्टि

आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍ जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या […]

  • ३ years अगाडि
वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय
वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालको नयाँ भवनमा ५ सय शय्याको कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । ५ सय शय्याबाट सुरु गरिने अस्पतालले पछि देशभरका अस्पतालहरूको कमाण्ड गर्ने उहाँको भनाइ छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन […]

  • ३ years अगाडि
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए
कोभिडबाट एकैदिन ५३ जनाको मृत्यु, ८४ सय १८ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ […]

  • ३ years अगाडि