स्वास्थ्य-जीवनशैली

कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट
कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट

काठमाडौं- ४७ कोरोना संक्रमितको नमुना भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा जिनोमिक पहिचानका लागि पठाइएकामा सबैमा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार ३० गते ती नमूनाहरु भारत पठाएको थियो। जिनोमिक पहिचान गरिएकामा ३ वटामा थप उत्परिवर्तन भेटिएको जनाइएको छ। मन्त्रालयका अनुसार नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा […]

  • ३ years अगाडि
एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?
एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् […]

  • ३ years अगाडि
विश्वभर फैलियो डेल्टा भेरियन्ट
विश्वभर फैलियो डेल्टा भेरियन्ट

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले […]

  • ३ years अगाडि
पर्वतको कुस्मामा वितरित भेरोसेल खोपमा पहुँचवालाको रजाईँ
पर्वतको कुस्मामा वितरित भेरोसेल खोपमा पहुँचवालाको रजाईँ

पर्वतको कुस्मा नगरपालिकाका केही वडाहरुमा कोरोना विरुद्धको खोपमा पहुँचवालाको रजाई भएको पाईएको छ । कुस्मा नगरपालिका केही वडाहरु र प्रमुख जिल्ला अधिकारीको कोटामा रहेका खोप समेत पहुँचवालालाई दिएको पाईएको हो । प्रजिअको कोटामा रहेका खोपमा समेत पहुँचवालालाई दिएपछि आलोचना शुरु भएको हो । कुस्मा नगरपालिका ४ मा म्याग्दीबाट समेत आएर खोप लगाएको पाईएको छ भने […]

  • ३ years अगाडि
कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन
कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए । अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार […]

  • ३ years अगाडि
पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए, १५६५ जना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए,  १५६५ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोभिड१९बाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको […]

  • ३ years अगाडि
नेपालमा कोरोनाबाट २४ घण्टामा ४१ जनाको मृत्यु, ४५२२ संक्रमित
नेपालमा कोरोनाबाट २४ घण्टामा ४१ जनाको मृत्यु, ४५२२ संक्रमित

काठमाडौँ । नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०३ र एन्टीजेन परिक्षणबाट ८१९ गरि कुल ४५२२ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४९५४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.२ रहेको मन्त्रालयले जनाएको छ […]

  • ३ years अगाडि
२४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए
२४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए

काठमाण्डाै – गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ । नेपालमा  अहिले सङ्क्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा थप ३ हजार ७ […]

  • ३ years अगाडि
पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको
पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको

पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार […]

  • ३ years अगाडि
के हो कालो ढुसी (ब्ल्याक फङ्गस)? कालो ढुसीबारे जान्नैपर्ने कुरा
के हो कालो ढुसी (ब्ल्याक फङ्गस)? कालो ढुसीबारे जान्नैपर्ने कुरा

काठमाडौँ — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्‍याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, […]

  • ३ years अगाडि
आज ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको निधन
आज ४ हजार ७६२ जनामा संक्रमण पुष्टि, ११४ जनाको निधन

काठमाडौं, १७ जेठ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ७ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा १ सय १४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म […]

  • ३ years अगाडि
२४ घण्टामा ६ हजार ८० ले जिते कोरोना : ११६ जनाको मृत्यु
२४ घण्टामा ६ हजार ८० ले जिते कोरोना : ११६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । २४ घण्टामा ११६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने ७ हजार १६३ पुगेको छ । मन्त्रालयका […]

  • ३ years अगाडि