• होमपेज
  • कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै
Breaking News

कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीको बैठक बस्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्दो छ । यसलाई मध्यनजर गर्दै आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ ।

सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने बैठकमा बढ्दै गएको कोरोना संक्रमण, खोप व्यवस्थापन, भीडभाड नियन्त्रण, कोरोना रोकथाम तथा नियन्त्रणलगायत विषयमा छलफल हुने बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook