अर्थ खबर

वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड
वालिङका सामुदायीक विद्यालयलाई सिमकार्ड

स्याङ्जा । कोरोना संक्रमणका कारण भौतिक सहभागितामा पठनपाठन हुन नसकेपछि वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई अगाडी सारेको छ । विद्यार्थीको पढाईमा कुनै अबरोध नआओस भन्दै नगरपालिकाले बैकल्पिक शिक्षण क्रियाकलाप अगाडी सारेको हो । भौतिक सहभागिता बाहेक अर्को विकल्प अनलाईन कक्षा संचालन गर्ने भन्दै नगरभित्रका सरकारी विद्यालयका शिक्षक, विद्यार्थीलाई इन्टरनेट प्याकेज सहित सिमकार्ड निशुल्क वितरण […]

  • ३ years अगाडि
अर्थमन्त्रालयले नेप्सेसँग सोध्यो स्पष्टीकरण
अर्थमन्त्रालयले नेप्सेसँग सोध्यो स्पष्टीकरण

अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हाे । अर्थमन्त्रालयले साउदले श्रीमतिको नाममा शेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो। ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ […]

  • ३ years अगाडि
टाटा नेक्सन-ईभी नेपाली बजारमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार
टाटा नेक्सन-ईभी नेपाली बजारमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको  नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण आरम्भ गरेको छ । यसको शुरुवाती मूल्य ३५ लाख ९९ हजार रहेको छ । टाटा नेक्सन तीनवटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ । यसको […]

  • ३ years अगाडि
गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल
गरिब जनतालाई निःशुल्क विद्युत् : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने बताएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधारभूत तहका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताइन् । सामाजिक न्यायमा आधारित आर्थिक विकासमा आगाडि बढ्नका लागि ऊर्जा क्षेत्र आधारभूत पूवार्धार भएको बताउँदै मन्त्री भुसालले भनिन्, ‘ऊर्जा आर्थिक तथा […]

  • ३ years अगाडि
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • ३ years अगाडि
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष
नेष्डो समृद्ध लघुवित्तमा राष्ट्रबैंकको निर्देशन विपरीत कार्यकारी अध्यक्ष

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा केन्द्रीय बैंकतथा नेपाल धिताेपत्र बाेर्डको निर्देशिकाविपरीत संस्थाका अध्यक्ष नै कार्यकारी भूमिकामा रहेको पाइएको छ । अध्यक्ष रहेका विश्वप्रकाश प्रसाईं ठकुरीले कार्यकारीको हैसियतमा नै कामकाज गरिरहेको पाइएको हो । संस्थाको आधिकारिक वेबसाइटमा नै कार्यकारी अध्यक्ष भनेर ठकुरीको नाम र तस्वीर राखिएको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने […]

  • ३ years अगाडि
२४ अंकले बढेर बन्द भयो नेप्से
२४ अंकले बढेर बन्द भयो नेप्से

काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.७६ अंकले बढेको छ। कारोबारको सुरुवाती समयमा घटेपनि १२ बजेदेखि सुधारिन लागेको नेप्से अन्तिम समयसम्म सम्हालिँदै २८ सय २४ अंकमा पुगेर बन्द भएको हो। यस क्रममा आज ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै एक करोड ३१ लाख कित्ता सेयर किनबेच भएको […]

  • ३ years अगाडि
नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री
नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार ७९ दसमलव ४४ अंकले बढेर २९ सय १३ दसमलव ८४ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि १६ दसमलव १९ अंकले बढेर पाँच सय ३६ दसमलव ३४ बिन्दुमा चढेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख १२ हजार ५० पटकको […]

  • ३ years अगाडि
दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति
दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति

लगानी बोर्डले दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।  मंगलबार बसेको बोर्डको ४७औँ बैठकले तमोर जलविद्युत् परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो। तमोर २८५ मेगावाट क्षमताको परियोजना हो भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट क्षमताको हो। बैठकले संखुवासभामा निर्माण हुने ६७९ मेगावाटको तल्लो […]

  • ३ years अगाडि
आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)
आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड (१६,४७,५७,००,००,०००) बजेट  सार्वजनिक गरेका हुन्। अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढेको छ। अघिल्लो आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो। कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तासहित […]

  • ३ years अगाडि
रेमिट्यान्समार्फत् ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब
रेमिट्यान्समार्फत् ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब

काठमाडौं- चालू आर्थिक वर्ष २०७७/०७८ को ९ महिना (साउनदेखि चैत मसान्तसम्ममा) अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार ९ महिनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको हो। बैंकका अनुसार ९ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्ष २०७६/०७७ को सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो। […]

  • ३ years अगाडि
खोप खरिद अनियमितता: पूर्वस्वास्थ्यमन्त्री ढकालले गरेका थिए कमिसन दिने समझदारी
खोप खरिद अनियमितता: पूर्वस्वास्थ्यमन्त्री ढकालले  गरेका थिए कमिसन दिने समझदारी

काठमाडौँः यो प्रसंग सेप्टेम्बर, २०२० को हो । विभिन्‍न देशहरूले खोपको तेश्रो चरणको क्लीनिकल ट्रायल अन्तिम चरणमा पुर्‍याएका थिए । परीक्षणमा खोपको प्रभावकारिताबारे सकारात्मक नतिजाहरू आउन थाले । बेलायतले विकास गरेको अष्ट्राजेनिका खोपलाई आपतकालीन प्रयोग अनुमति दिनेतर्फ गृहकार्य हुँदै थियो । विश्‍वभरका विभिन्‍न देशहरूले खोप ‘बुक’ गर्न सुरु गरिसकेका थिए । डिसेम्बरको अन्त्यतिरबाट त बेलायतले आफ्नो मुलुकमा आपत्कालीन प्रयोग अनुमति दियो […]

  • ३ years अगाडि