अर्थ खबर

सात लाखभन्दा बढी नगद कारोबार गर्नेको विवरण राष्ट्र बैंकलाई बुझाउनुपर्ने
सात लाखभन्दा बढी नगद कारोबार गर्नेको विवरण राष्ट्र बैंकलाई बुझाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो । विभागका निर्देशक रोशनकुमार […]

  • २ years अगाडि
आयल निगम मासिक साढे चार अर्ब घाटामा
आयल निगम मासिक साढे चार अर्ब घाटामा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन। विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ […]

  • २ years अगाडि
सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने
सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने

सेयर बजार प्रभावित बनेपछि नेपाल राष्ट्र बैंकले सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने बताएको छ । आफ्नो वेभसाइटमा सूचना राख्दै बैंकले सेयर धितोमा राखेर १२ करोडभन्दा बढी ऋण लिन पाइने प्रष्ट पारेको हो । राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरु (एफ क्यू) शीर्षकमा यसको स्पष्टीकरण दिएको हो । सूचनाअनुसार अन्य बैंकको सेयर किन्ने […]

  • ३ years अगाडि
सामलिङ्ग पावरको आईपीओ शुक्रबारदेखि
सामलिङ्ग पावरको आईपीओ शुक्रबारदेखि

काठमाडौं- सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १८ भदौ (शुक्रबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका पाँच लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात तीन लाख कित्ता आयोजना […]

  • ३ years अगाडि
सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । हप्ताको पाँचौ दिन आज विहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । आज छापावाल सुन  २०० रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले महँगिएको छ । हिजो बुधबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ९१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । […]

  • ३ years अगाडि
माथिल्लो मर्स्याङ्दी ‘ए’ले दैनिक एक करोड घाटा बेहोर्दै
माथिल्लो मर्स्याङ्दी ‘ए’ले दैनिक एक करोड घाटा बेहोर्दै

लमजुङ- गत १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै सोही दिनदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको दुई महिनादेखि विद्युत उत्पादन बन्द छ । विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको आयोजनाले जनाएको छ । आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार बर्खाको समयमा पूर्ण क्षमतामा […]

  • ३ years अगाडि
सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री (पूर्णपाठ सहित )
सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री (पूर्णपाठ सहित )

काठमाडौँ, । सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिनुभएको तथ्य पेश गर्दै […]

  • ३ years अगाडि
बैंकिङ क्षेत्रमा कोरोना प्रभावः गत वर्षभन्दा यो वर्ष सुधार
बैंकिङ क्षेत्रमा कोरोना प्रभावः गत वर्षभन्दा यो वर्ष सुधार

बैंकिङ क्षेत्रमा कोरोना महामारीको प्रभाव गत वर्षको तुलनामा कम देखिएको छ। बैंक वित्तीय संस्थाले सार्वजनिक गर्नथालेको वार्षिक प्रतिवेदनले वित्तीय अवस्थामा गत वर्षभन्दा सुधार भएको देखिएको हो। बैंक तथा वित्तीय कम्पनीहरूले गत वर्षको तुलनामा कारोबार तथा मुनाफामा समेत सुधार गरेको देखिएको छ। मुनाफामा झण्डै दोब्बरले वृद्धि गरेको देखिएको छ। असारसम्मको विवरण समेटेर बैंक तथा वित्तीय कम्पनीहरूले […]

  • ३ years अगाडि
पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने
पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताउनुभयो । उहाँले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताउनुभयो । “अहिले रिसोर्टतर्फको काम […]

  • ३ years अगाडि
झिनो अंकले बढ्यो सेयर बजार
झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा बन्द भएको छ। यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा बन्द भएको छ। आइतबार कुल २२७ कम्पनीका २ करोड ६९ लाख ६९ हजार कित्ता सेयर किनबचेच हुँदा १४ […]

  • ३ years अगाडि
औद्योगिक ग्राहकको शुल्क पनि घटाउँछौँ : ऊर्जामन्त्री
औद्योगिक ग्राहकको शुल्क पनि घटाउँछौँ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत महसुल पनि घटाउने बताएकी छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले सुरुमा घरायसी प्रयोजनमा खपत भएको विद्युतको महसुल घटाउने र उत्पादनमा वृद्धि भएसँगै औद्योगिक क्षेत्रको महसुल पनि कम गर्ने बताएकी हुन्। मन्त्री भुसालले आर्थिक विकास, गरिबी निवारण, औद्योगिक विकास र कृषिको […]

  • ३ years अगाडि
भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै
भोलिदेखि सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै

काठमाडौ । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउने भएको छ । इन्स्योरेन्सले बुधबार (भोली) बाट आईपीओ निष्काशन गर्ने भएको हो । ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको कम्पनीले ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ । बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई वितरण गरिने […]

  • ३ years अगाडि