अर्थ खबर

लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत
लक डाउनमा पनि कृषिज्ञान केन्द्रको बार्षिक प्रगति ९० प्रतिशत

पर्वत, असार ३१/ मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्यक्ष प्रभावित भए । लामो लक डाउन भएपनि कृषि ज्ञानकेन्द्र पर्वतले भने लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित कार्यक्रममा सार्वजनिक सुनुवाईमा कृषि ज्ञान केन्द्र, पर्वतले ९० प्रतिशत […]

  • ४ years अगाडि
दुग्ध उत्पादन र गाईभैँसी धितो राखेर ऋण दिन कृषिले अर्थ मन्त्रालयलाई लेख्यो पत्र
दुग्ध उत्पादन र गाईभैँसी धितो राखेर ऋण दिन कृषिले अर्थ मन्त्रालयलाई लेख्यो पत्र

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशु व्यवसायीलाई गाईभैँसी धितो राखी बैंकबाट ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै, डेरी उद्योगको हकमा दूध, दही, घिउजस्ता दुग्धजन्य वस्तु नै धितो राखेर ऋण दिन पनि कृषिले अर्थलाई आग्रह गरेको छ। कोरोना महामारी र लकडाउनका कारण यस्ता व्यवसाय धरासायी भएको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो। यसरी […]

  • ४ years अगाडि
मह उत्पादन आधा घट्यो
मह उत्पादन आधा घट्यो

लामो समयदेखिको बन्दाबन्दीका कारण मौरी चरन व्यवस्थापनमा समस्या र समयमा मह काढ्न नपाउँदा मह उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ । झापाको शिवसतासी नपा–११ मा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थामा गत वर्षभन्दा आधा मात्र मह उत्पादन भएको हो । यो सहकारीअन्तर्गत गत वर्ष ६० टन मह उत्पादन भएको सहकारीकी व्यवस्थापक देवी दाहालले बताउनुभयो । […]

  • ४ years अगाडि
काठमाण्डौ उपत्यका र जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय : ५० प्रतिशत भाडा बढ्यो
काठमाण्डौ उपत्यका र जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय : ५० प्रतिशत भाडा बढ्यो

काठमाडौं , २५ असार/ सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् । सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै […]

  • ४ years अगाडि
लकडाउनमा मोबाइल बैङ्किङका प्रयोगकर्ता बढे
लकडाउनमा मोबाइल बैङ्किङका प्रयोगकर्ता बढे

२२ असार, काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न गरिएको लकडाउनको समयमा बैङ्किङ प्रविधिप्रति आकर्षण बढेको छ । पछिल्लो ३ महिनाको तथ्याङ्कले बैङ्किङ प्रविधि प्रयोगकर्ता करिब चार गुणाले बढेको देखाएको छ । बैङ्कर एसोसिएसनका अनुसार २०७४ वैशाखसम्म २६ लाख जनामात्रै रहेका मोबाइल बैङ्किङका ग्राहक त्यसयताको समयमा बढेर एक करोड ६ लाख पुगिसकेका छन् । लकडाउनका कारण […]

  • ४ years अगाडि