• होमपेज
  • २४ अंकले बढेर बन्द भयो नेप्से
अर्थ खबर

२४ अंकले बढेर बन्द भयो नेप्से

काठमाडौं। साताको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.७६ अंकले बढेको छ। कारोबारको सुरुवाती समयमा घटेपनि १२ बजेदेखि सुधारिन लागेको नेप्से अन्तिम समयसम्म सम्हालिँदै २८ सय २४ अंकमा पुगेर बन्द भएको हो। यस क्रममा आज ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै एक करोड ३१ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook