• होमपेज
  • सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो
अर्थ खबर

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook