राजनीति

एमसीसीका विषयमा म अम्पायर मात्रै हो : सभामुख सापकोटा
एमसीसीका विषयमा म अम्पायर मात्रै हो : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विषयमा आफू निर्णायक नभई खेलको अम्पायरको जस्तो मात्रै भएको बताएका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा एमसीसीको विषयमा आफ्नो भूमिका अम्पाएर मात्रै भएको उनले बताए । उनले भने, ‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म […]

  • ३ years अगाडि
केपी ओलीको जाली तमसुकमा ५ सांसदले हस्ताक्षर नगरेपछि……….
केपी ओलीको जाली तमसुकमा ५ सांसदले हस्ताक्षर नगरेपछि……….

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं । आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ’, भट्टराईले भने । […]

  • ३ years अगाडि
एमसिसिको बिरुद्धमा नेकपा एकीकृत समाजवादी पर्वतको प्रदर्शन
एमसिसिको बिरुद्धमा नेकपा एकीकृत समाजवादी पर्वतको प्रदर्शन

लक्ष्मण बिसि,पर्वत । अमेरिकी सहयोग परियोजना (एमसिसि) को बिरोधमा पर्वतको कुश्मामा आज बिरोध प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको नेतृत्वमा बिरोध प्रदर्शन गरिएको हो । बिरोध सभामा बोल्ने वक्ताहरुले एमसिसी नेपालको हितमा नभएको भन्दै कुनै हालतमा नेपालले एमसिसी स्वीकार गर्न नहुने बताएका थिए । अमेरिकी सहयोग लोभमा नेपालको स्वतन्त्रता, स्वाधीनता […]

  • ३ years अगाडि
एमसिसी पारित गर्न एमालेको साथ लिने विकल्पमा कांग्रेस खुला
एमसिसी पारित गर्न एमालेको साथ लिने विकल्पमा कांग्रेस खुला

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्ने सीमा घर्कँदै गएपछि नेपाली राजनीतिमा सरगर्मी बढेको छ। अमेरिकाले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनाएको लिखित प्रतिवद्धतालाई आधार मान्दै फेब्रुअरी २८ सम्म एमसिसी संसदबाट पारित नभए फिर्ता हुने स्पष्ट सन्देश दिएको छ। अमेरिकी अधिकारीले एमसिसी फिर्ता गर्ने कुरा […]

  • ३ years अगाडि
संसदलाई भेन्टिलेटरमा पुर्‍याउने काम भयो: ओली
संसदलाई भेन्टिलेटरमा पुर्‍याउने काम भयो: ओली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचन लड्ने बताएका छन्। ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण तालिम’ कार्यक्रमको शुक्रबार उद्घाटन गर्ने क्रममा बोल्दै ओलीले एमालेलाई जनतामा विश्वास रहेको दाबी गरे।आफ्नै पार्टीको सरकार गिराउन र पार्टी फुटाउन सहभागी हुनेहरूसँग कुनै तालमेल नहुनेसमेत उनले बताए। ‘पार्टी सफलतामा पुग्यो, कसरी […]

  • ३ years अगाडि
एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने
एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो। एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए। फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन […]

  • ३ years अगाडि
एमसीसी फिर्ता गर्न हुँदैन, फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा
एमसीसी फिर्ता गर्न हुँदैन, फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुन्छन् : सूर्य थापा

काठमाडौं। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका माधवकुमार नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका छन्। उनले अमेरिकी सहायता परियोजना (एमसिसी) फिर्ता पठाउने बहानामा प्रचण्ड र नेपालले देशलाई चौतर्फी संकटमा फसाउने काम गरिरहेको आरोप लगाएका हुन्। थापाले एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड […]

  • ३ years अगाडि
यस्तो छ संसद्को सम्भावित कार्यसूची, के होला एमसीसी ?
यस्तो छ संसद्को सम्भावित कार्यसूची, के होला एमसीसी ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान ११ बजे बैठक बोलाएका हुन् । बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयले भोलिको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । आगामी बैठकमा एमसीसी टेबल गरिने र्चाचा चलेपनि सम्भावित कार्यसूचीमा भने अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव छैन […]

  • ३ years अगाडि
बालुवाटारमा देउवाले ओलीलाई थर्काउँदै भने-नैतिकताको ख्याल गर्नुहोस्
बालुवाटारमा देउवाले ओलीलाई थर्काउँदै भने-नैतिकताको ख्याल गर्नुहोस्

काठमाडौं । संविधान, कानुन, विधि र संसदीय व्यवस्थामाथि निरन्तर धावा बोल्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक मुलुकलाई भद्रगोलतर्फ लैजाने दुस्साहस गरेका छन् । यद्यपि, सत्तारुढ गठबन्धनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाको दृढ प्रतिवद्धता हुने हो भने ओलीको प्रयास सफल हुने सम्भावना हुँदैन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पारित गर्ने […]

  • ३ years अगाडि
यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी
यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी

काठमाडौँ – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन्। ‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई […]

  • ३ years अगाडि
गठबन्धनलाई निरन्तरता दिँदा काँग्रेसलाई फाईदा छ घाटा हुँदैन : नेता पाैडेल
गठबन्धनलाई निरन्तरता दिँदा काँग्रेसलाई फाईदा छ घाटा हुँदैन : नेता पाैडेल

कास्की – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न पार्टी नेतृत्वलाई दबाब दिनुभएको छ । एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र सत्तारुढ गठबन्धनमा आबद्ध अन्य दलहरूबीच मतभेद भइरहेका बेला वरिष्ठ नेता पौडेलले आउँदाे चुनाव जित्नका लागि पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिएर जान उपयुक्त हुने प्रतिक्रिया दिनुभएको हो […]

  • ३ years अगाडि
एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह
एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गर्नुभएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम […]

  • ३ years अगाडि