राजनीति

भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?
भारतलाई ‘देखाइदिने’ र पूर्वराजालाई ‘थुन्ने’ बोलेका ओलीको बचाउमा एमाले ?

काठमाडौं । एमालेले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विवादस्पद अभिव्यक्तिको बचाउ गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा आएको भारत र पुर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीले दिएको चेतावनी सम्बन्धि समाचारको खण्डन गर्दै अध्यक्षको बचाउ गरेका हुन् । एमालेले सरकार भारतसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने पक्षमा रहेको समेत स्पष्ट […]

  • १ year अगाडि
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटका उम्मेदवार विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७३ मतान्तरले विजयी भएका हुन् । तर औपचारिक घोषणा हुन बाँकी छ । क्रान्तिकारीको महासचिवमा पार्टीका उपमहासचिवमा जनार्दन शर्मा समूहका रोशन थापा १९१ मतान्तरले विजयी बनिसकेका छन् ।

  • १ year अगाडि
६५ लाख धरौटीमा रिहा भए रबि लामिछाने
६५ लाख धरौटीमा रिहा भए रबि लामिछाने

कास्की । सहकारी बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । करिब तीन महिनासम्मको अनुसन्धान र थुनछेक बहसपछि यो निर्णय आएको हो । रवि लामिछानेमाथि सूर्यदर्शन […]

  • १ year अगाडि
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल
सुविधायुक्त सडकको पहुँच नपुगेसम्म गाउँको विकास हुँदैन: मन्त्री बस्याल

पर्वत: गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बाह्रैमास यातायात सविधा पुग्नेगरी सडकको पुहँच नपुगेसम्म ग्रामीण क्षेत्रको विकास गर्न नसकिने बताउनुभएको छ । दक्षिण पर्वतमा मंगलवार बेउलीवास-पुणर्गाउँ, पैंयुँकोट-लुंखु सडक स्तरोन्नती आयोजनाको शिलन्यास गर्दै मन्त्री बस्यालले जतिवेलासम्म गाउँगाउँमा पुग्ने सडक सहज बन्दैनन् तबसम्म गाउँमा कुनैपनि विकास गर्न नसकिने बताउनुभयो । सडकको पहुँच नपुगेकै कारण […]

  • २ years अगाडि
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो । देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड पदमुक्त
प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा […]

  • २ years अगाडि
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर
सर्वोच्चद्वारा गण्डकीमा मुख्यमन्त्री अधिकारीले लिएको मत अवैधानिक ठहर

काठमाडौँ —सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतको सम्बन्धमा गण्डकी प्रदेशसभामा कांग्रेस […]

  • २ years अगाडि
प्रतिपक्षी जिम्मेवार नहुँदा संसदको काम कारबाही प्रभावित भयो- कानुन मन्त्री गिरी
प्रतिपक्षी जिम्मेवार नहुँदा संसदको काम कारबाही प्रभावित भयो- कानुन मन्त्री गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताउनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री गिरीले प्रतिपक्षी दल जिम्मेवार नबन्दा आगामी वर्षको बजेट प्रभावित हुने भन्दै सहमतीमा आउन समेत आग्रह गर्नुभयो । ‘‘प्रतिपक्षी दल रचनात्मक बनेर सहयोग गर्नुपर्नेमा […]

  • २ years अगाडि
सरकार हाँक्नेको सम्पत्ति : कसैसँग डेढ करोड नगद, कसैको बैंक खाता नै छैन
सरकार हाँक्नेको सम्पत्ति : कसैसँग डेढ करोड नगद, कसैको बैंक खाता नै छैन

काठमाडौं – गत बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गर्‍यो । कानूनतः मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा सरकारले ७६ दिनपछि आज मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो । कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा ९एमाले० सहितका दलको समर्थन लिए । २३ सदस्यीय पुनर्गठित सरकारका २३ […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको होहल्ला र विरोध गरे पनि सभामुख […]

  • २ years अगाडि
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक कानुन मन्त्रालयमा बसिरहेको छ । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर समितिको कार्यादेश टुंगो लागेको छैन । कार्यादेश टुंगो लगाउन नेकपा […]

  • २ years अगाडि
संसदमा गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरुको निर्णय
संसदमा गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरुको निर्णय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो । गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसका एक नेताले […]

  • २ years अगाडि