राजनीति

किन चाउरिए ओली ? -आफ्नै दम्भले
किन चाउरिए ओली ?  -आफ्नै दम्भले

साँढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार-व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए, उनैलाई थाहा […]

  • १ year अगाडि
बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन असम्भव : सभामुख घिमिरे
बजेट अधिवेशनमा शिक्षकका माग सम्बोधन असम्भव : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् । बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरू नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरूका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका हुन् । बजेट अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखेर टुंग्याएर अर्को […]

  • १ year अगाडि
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर […]

  • १ year अगाडि
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध
अझै सुध्रिएन ओली-मोदी सम्बन्ध

काठमाडौं । नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दै छ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुङ्गाको रूपमा साबित गर्ने प्रयास गरिरहेको छ । संवादमा सहभागिताका लागि विम्स्टेक सम्मेलनमै समेत निम्ता दिइएको छ । तर, सगरमाथा संवादमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नै नआउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीले थाइल्यण्डमा प्रायः मुलुकका […]

  • १ year अगाडि
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गरेका हुन्। बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड गएका हुन् । नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । प्रधानमन्त्री […]

  • १ year अगाडि
ज्ञानेन्द्र शाह साधु, महात्मा हैनन्, नेपालको ठूला व्यापारी हुन् : माधव नेपाल
ज्ञानेन्द्र शाह साधु, महात्मा हैनन्, नेपालको ठूला व्यापारी हुन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देश सामन्तवादी युगमा जान नसक्ने बताएका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूले सोधेको राजा फर्किन्छन्? भन्ने प्रश्नमा अध्यक्ष नेपालले अब देश सामन्ती युगमा दास युगमा जान नसक्ने बताएका हुन्। ‘जनताको मनको शासनलाई नमान्ने वंशको शासनमा जाने कुरा हुन सक्दैन,’ उनले भने, ‘संसार […]

  • १ year अगाडि
राप्रपा सांसद दीपक बोहोराको निधन
राप्रपा सांसद दीपक बोहोराको निधन

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ । पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आउनुभएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो । बोहोराका स्वकीय सचिव तारामणि चन्दका अनुसार थेरापीका क्रममा घरमै अक्सिजनको मात्र एक्कासी घटेपछि ओम अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको […]

  • १ year अगाडि
कारबाहिको डरले सुरक्षाकर्मीले समयमा नियन्त्रण नलिँदा काठमाडौंमा ठुलो क्षती
कारबाहिको डरले सुरक्षाकर्मीले समयमा नियन्त्रण नलिँदा काठमाडौंमा ठुलो क्षती

काठमाडौं । विगतमा ललितपुरको बालकुमारीमा तत्कालीन भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि आक्रमण भयो । प्रहरीले उनलाई जोगाउन हर सम्भव प्रयास गर्‍यो । अराजक भीडले प्रहरी माथि आक्रमण गर्‍यो । प्रहरी घाइते भए । तर सरकारले तुरुन्तै फिल्डमा खटिएका डिएसपी उमेस लम्सालमाथि कारबाही गर्‍यो । प्रहरी प्रमुख सिद्धि विक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तान्यो । […]

  • १ year अगाडि
तीनकुने आन्दोलनमा एक जनाको मृत्यु
तीनकुने आन्दोलनमा एक जनाको मृत्यु

शुक्रबार दिउँसोको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो। शुक्रबार राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो। राजावादीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा सवारी […]

  • १ year अगाडि
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : ७ प्रहरीसहित ८ जना घाइते

काठमाडौं । तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। कम्मरमा गोली लागेको उनलाई तत्काल तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्‍याइएको छ। उता, प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा ७ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्। चार जनाको सोही अस्पतालमा उपचार हुँदैछ। राजावादी समूहले निषेधित […]

  • १ year अगाडि
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान
दुर्गा प्रसाईंको आन्दोलनलाई नवराजको समर्थन, जनप्रदर्शन सफल बनाउन आह्वान

काठमाडौं । राजसंस्था पुर्नःस्थापनाको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन् । सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो । मंगलबार सुवेदीले विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका […]

  • १ year अगाडि