राजनीति

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी […]

  • १ year अगाडि
एमाले छाडेकालाई ओलीको अपिल- जहाँ हुनुहुन्छ, घर फर्कनुस्
एमाले छाडेकालाई ओलीको अपिल- जहाँ हुनुहुन्छ, घर फर्कनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेकाहरूलाई घर फर्कन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सबैले काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरेका छन् । ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं,’ ओलीको […]

  • १ year अगाडि
राष्ट्रपतिद्वारा थप मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्
राष्ट्रपतिद्वारा थप मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले रातोपाटीलाई बतायो । राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ […]

  • १ year अगाडि
मध्यरातमा संसद विघटन, फागुन २१ गते चुनाव घोषणा
मध्यरातमा संसद विघटन, फागुन २१ गते चुनाव घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले विघटनको सिफारिस गरेपछि राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि चुनाव मिति तोकेका छन् । कार्कीलाई युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त गरिएको थियो र उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट संसद् भंग गरेकी । २७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले […]

  • १ year अगाडि
शुशिलाको काँधमा ताजा जनादेश
शुशिलाको काँधमा ताजा जनादेश

काठमाडौं । आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको […]

  • १ year अगाडि
कार्कीको सपथ ग्रहणमा उपस्थित भएनन् सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल
कार्कीको सपथ ग्रहणमा उपस्थित भएनन् सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं : अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अनुपस्थित भएका छन् । आज बेलुका शितल निवासमा भएको नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष उपस्थित नभएका हुन्। सभामुख सचिवालयले सुरक्षाका कारण सहभागी नभएको जनाएको छ। सपथमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक अन्य पनि […]

  • १ year अगाडि
प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

काठमाडौं —लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ । वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए ।

  • १ year अगाडि
कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान
कम्युनिस्ट पार्टी एकताका लागि एमाले र माओवादी पङ्क्तिलाई घनश्यामको आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले र माओवादीलाई कम्युनिस्ट एकताको लागि आह्वान गरेका छन्। २३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले आफूहरूको नालायकीको पराकाष्ठालाई छर्लङ्ग पारेको भन्दै एकताको प्रस्ताव अघि सारेका हुन् । उनले भनेका छन् ‘हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिबिजोग कहिल्यै हुने छैन […]

  • १ year अगाडि
एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल जारी
एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल जारी

काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमा समूहगत छलफल जारी रहेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि एमालेको दोस्रो विधान महाधिवेशन जारी छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री […]

  • १ year अगाडि
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा
गण्डकी प्रदेशबाट अनेरास्ववियुमा बिद्रोह, केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने घोषणा

सत्तारूढ पार्टी नेकपा (एमाले)को विद्यार्थीको प्रतिनिधित्व गर्ने जनवर्गीय संगठन अनेरास्ववियुमा गण्डकी प्रदेशबाट बिद्रोहको घोषणा भएको छ । अध्यक्षमा प्रतिस्पर्धा गेरका प्रकाश पौडेल निकटका नेता कार्यकर्ताहरूलाई छानीछानी जिम्मेवारीबाट बञ्चित गरिएपछि आइतबार गण्डकीमा बहुमत केन्द्रिय सदस्य जिल्ला अध्यक्ष हरुको भेलाले विद्रोहको घोषणा गरेको हो । २४औँ राष्ट्रिय महाधिवेशन पछि जिम्मेवारी लगायत प्रदेशप्रति अनावश्यक हस्ताक्षेप गरेको भन्दै अनेरास्ववियुको […]

  • १ year अगाडि
युवा संघको काभ्रे जिल्ला अधिवेशन : विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा
युवा संघको काभ्रे जिल्ला अधिवेशन :  विद्या भण्डारी पक्षद्वारा एकलौटी कमिटी घोषणा

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा एमालेको भ्रातृ सङ्गठन युवा संघको अधिवेशन विवादित बनेको छ । केपी ओली पक्षले अधिवेशन बहिष्कार गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले एकलौटी रूपमा कमिटी घोषणा गर्दै एघारौँ जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । ओली पक्षीय नेताहरूले जिल्ला उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिवेशन आयोजक कमिटीको संयोजक तथा ११ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष […]

  • १ year अगाडि
पत्रकार सम्मेलनमा विद्या भण्डारीको यस्तो छ वक्तव्य (पूर्णपाठ)
पत्रकार सम्मेलनमा विद्या भण्डारीको यस्तो छ वक्तव्य (पूर्णपाठ)

काठमाडौं– गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो। यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा […]

  • १ year अगाडि