प्रवास

गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न

कमला केसी, दक्षिण कोरिया । गण्डकी प्रदेश समाज दक्षिण कोरियाले आइतबार अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले सम्पुर्ण जिल्लाका बुद्धिजीवी,सल्लाहकार, बौद्धिक र प्रबुद्ध वर्गको उपस्थितमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष प्रबिण गिरिको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली […]

  • १ महिना अगाडि
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रमको तयारी पुरा
गण्डकी प्रदेश समाजको अन्तरकृया तथा सम्मान कार्यक्रमको तयारी पुरा

कमला केसी । गण्डकी प्रदेश समाज दक्षिण कोरियाले भोलि आईतवार गर्न लागेको अन्तरकृया एवं सम्मान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक संस्थाका अध्यक्ष प्रवीण गिरिका अनुसार सबै तयारी पूरा भएको बताउनुभयो । गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुसँग सहकार्य एवं समन्वय गर्दै अगाडी बढिरहेको समाजले आगामी दिनमा संस्थालाई अझै सक्रिय बनाउनका लागी सम्पुर्ण […]

  • १ महिना अगाडि
अगस्ट २०मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया
अगस्ट २०मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया

कमला केसी, दक्षिण कोरिया/ गण्डकी प्रदेश समाज दक्षिण कोरियाले यहीँ आउँदो आईतवार अगस्ट २० का दिन अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । आफ्नो मातहतमा रहेका ११ जिल्लाहरुसँग सहकार्य र समन्वय गर्दै आइरहेको समाजले आफ्नो संस्थागत गतिविधिलाई थप जागरुक र चलायमान बनाइरहेको स्पष्ट पार्दै उक्त कार्यक्रम मार्फत् राय, सुझाव र सल्लाह संकलन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना […]

  • २ महिना अगाडि
प्रवासमा श्रम गरि सामाजिक सेवामा कोरियाका नेपाली, कन्सर्ट गरि बचाएको पैसाले दुर्गमका विद्यार्थीलाई छात्रवृत्ती
प्रवासमा श्रम गरि सामाजिक सेवामा कोरियाका नेपाली, कन्सर्ट गरि बचाएको पैसाले दुर्गमका विद्यार्थीलाई छात्रवृत्ती

कमला केसीदक्षिण कोरियाप्रवासमा श्रमगरि निस्कने फुर्सदको समय नेपाल र नेपालीको सेवामा खर्च गर्ने उदेश्यका साथ दक्षिण कोरियामा विभिन्न संघसंस्थाहरु स्थापना गरिएको छ । जिल्ला, प्रदेश, हुँदै बिभिन्न जातजातिहरुका संघसंस्थाहरु आफुले सकेजति सक्रिय भएर काम गरिरहेका छन । बेलाबखत बिदाको समय पारेर यहाँ आयोजना हुने कार्यक्रमहरु केहिन केहि उदेश्यका साथ सप्पन्न हुने गरेका छ्न तर सबै […]

  • २ महिना अगाडि
पर्वतका सन्तबादुरलाई साउदीमा मृत्युदण्ड
पर्वतका सन्तबादुरलाई साउदीमा मृत्युदण्ड

काठमाडौँ । ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन, आफ्नो कुन दिन अन्तिम हुनेछ । तर, नियतिले भइदियो यस्तै । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुरले यही गीतका शब्द टिपेर फेसबुक स्टाटस […]

  • ४ महिना अगाडि
दक्षिण कोरियामा संयुक्त होलि कार्यक्रमको हुँदै
दक्षिण कोरियामा संयुक्त होलि कार्यक्रमको हुँदै

दक्षिण कोरिया  । नेपालीहरुले निकै महत्त्वका साथ मनाउदै आईरहेको फागु पुर्णिमा अर्थात होलि दक्षिण कोरियामा विभिन्न संस्थाहरुको सक्रियतामा संयुक्त रुपमा  मनाउन लागिएको छ । विगतका वर्षहरूमा जस्तै  यस वर्ष पनि पाँच “स” दक्षिण कोरियाको प्रमुख आयोजकत्व र कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरूको आयोजनामा संयुक्त रूपमा  यही आउँदो मिति सन् २०२३ मार्च ५ तारिखका दिन कोरियाको […]

  • ७ महिना अगाडि
अक्षयकोष संकलनका लागि दक्षिण कोरियामा छक्कापन्जा ४ प्रदर्शन हुने
अक्षयकोष संकलनका लागि दक्षिण कोरियामा छक्कापन्जा ४ प्रदर्शन हुने

कमला केसी/दक्षिण कोरिया । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसायमा आवद्व राप्तीबासी तथा नेपालीहरू बिच आपसी सहयोग, समझदारी, सद्भावका लागी  र अफ्ट्यारो परिस्थितिमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ राप्ती अक्षयकोष निर्माण गरिने भएको छ । कोष स्थापनाका लागि यहि आउँदो मार्च १२ तारिख आइतवारका दिन  नेपाली कथानक चलचित्र छक्कापञ्जा ४  प्रदर्शन गर्ने भएको छ  । बिशुद्ध […]

  • ८ महिना अगाडि
पर्वत समाज दक्षिण कोरियाको बनभोज कार्यक्रमको सम्पुर्ण तयारी पुरा, नव नियुक्त राजदुतको प्रमुख आतिथ्यता रहने
पर्वत समाज दक्षिण कोरियाको बनभोज कार्यक्रमको सम्पुर्ण तयारी पुरा, नव नियुक्त राजदुतको प्रमुख आतिथ्यता रहने

कमला केसी दक्षिण कोरिया । नेपालिहरुको महान चाड बिजया दशमी तथा कोरियनहरुको महान चाड छुसकको अवसर पारेर पर्वत समाज दक्षिण कोरियाद्वारा आयोजित वनभोज तथा वृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बनभोज कार्यक्रमका संयोजक श्रवण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । २०२२ सेप्टेम्बर १० र ११ शनिबार र आइतवारका दिन हुन लागिरहेको बनभोज कार्यक्रमलाई सम्बोधन […]

  • १ year अगाडि
पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा किसन गौतम
पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा किसन गौतम

कमला केसी, दक्षिण कोरिया । पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साताै अधिवेशन भब्यताका साथ आइतबार राजधानी साैलमा सम्पन्न भएको छ। दक्षिण कोरियाका लागि कार्यवाहक नेपाली राजदुत राम सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जुम मार्फत पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे विषेश आतिथ्यता रहेको थियोे । कार्यक्रममा एनआरएनएका केन्द्रीय अध्यक्ष कुल आचार्य , नेपाल पत्रकार […]

  • १ year अगाडि
युक्रेनमा रहेका नेपालीलाई सरकारको अनुरोध : अत्यावश्यक बाहेक स्वदेश फर्कनु
युक्रेनमा रहेका नेपालीलाई सरकारको अनुरोध : अत्यावश्यक बाहेक स्वदेश फर्कनु

युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । नेपाली […]

  • २ years अगाडि
पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न
पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न

पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न भएको छ । बैठकलाई अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसि, उपाध्यक्ष संगिता कार्की, महासचिव मनि भुर्तेल र पर्वत समाज दक्षिण कोरियाका सल्लाहकार डा. ईन्दिरा तिवारी लगायतले सम्बोधन गर्नुभएको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले प्रदेशमा रहेर पनि सुखदुःख साट्न र अफ्ट्यारोमा […]

  • २ years अगाडि
पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा उपाध्याय
पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा उपाध्याय

दक्षिण कोरियामा रोजगारि, ब्यवसाय र अध्यन गरि विभिन्न पेशामा रहेका पर्वतेलीहरुको भेलाले आइतबार नवीन प्रसाद उपाध्यायको अध्यक्षतमा २५ सदस्यीय पर्वत समाज दक्षिण कोरियाको नयाँ कार्यासमिती गठन गरेको छ । जुम भर्चुअलबाट उपस्थित प्रमुख अतिथि एन आर एन दक्षिण कोरीयाका अध्यक्ष दिपक पुन तथा विषेश अतिथिमा एन सि सि द. कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको उपस्थीतिमा सम्पन्न […]

  • २ years अगाडि