प्रवास

पर्वत समाज दक्षिण कोरियाको बनभोज कार्यक्रमको सम्पुर्ण तयारी पुरा, नव नियुक्त राजदुतको प्रमुख आतिथ्यता रहने
पर्वत समाज दक्षिण कोरियाको बनभोज कार्यक्रमको सम्पुर्ण तयारी पुरा, नव नियुक्त राजदुतको प्रमुख आतिथ्यता रहने

कमला केसी दक्षिण कोरिया । नेपालिहरुको महान चाड बिजया दशमी तथा कोरियनहरुको महान चाड छुसकको अवसर पारेर पर्वत समाज दक्षिण कोरियाद्वारा आयोजित वनभोज तथा वृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बनभोज कार्यक्रमका संयोजक श्रवण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । २०२२ सेप्टेम्बर १० र ११ शनिबार र आइतवारका दिन हुन लागिरहेको बनभोज कार्यक्रमलाई सम्बोधन […]

  • ४ years अगाडि
पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा किसन गौतम
पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा किसन गौतम

कमला केसी, दक्षिण कोरिया । पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साताै अधिवेशन भब्यताका साथ आइतबार राजधानी साैलमा सम्पन्न भएको छ। दक्षिण कोरियाका लागि कार्यवाहक नेपाली राजदुत राम सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जुम मार्फत पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे विषेश आतिथ्यता रहेको थियोे । कार्यक्रममा एनआरएनएका केन्द्रीय अध्यक्ष कुल आचार्य , नेपाल पत्रकार […]

  • ४ years अगाडि
युक्रेनमा रहेका नेपालीलाई सरकारको अनुरोध : अत्यावश्यक बाहेक स्वदेश फर्कनु
युक्रेनमा रहेका नेपालीलाई सरकारको अनुरोध : अत्यावश्यक बाहेक स्वदेश फर्कनु

युक्रेनमा रहेका नेपाली नागरिकहरुले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरेको छ । नेपाली […]

  • ५ years अगाडि
पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न
पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न

पर्वत समाज दक्षिण कोरियाको पहिलो बैंठक सम्पन्न भएको छ । बैठकलाई अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसि, उपाध्यक्ष संगिता कार्की, महासचिव मनि भुर्तेल र पर्वत समाज दक्षिण कोरियाका सल्लाहकार डा. ईन्दिरा तिवारी लगायतले सम्बोधन गर्नुभएको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले प्रदेशमा रहेर पनि सुखदुःख साट्न र अफ्ट्यारोमा […]

  • ५ years अगाडि
पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा उपाध्याय
पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा उपाध्याय

दक्षिण कोरियामा रोजगारि, ब्यवसाय र अध्यन गरि विभिन्न पेशामा रहेका पर्वतेलीहरुको भेलाले आइतबार नवीन प्रसाद उपाध्यायको अध्यक्षतमा २५ सदस्यीय पर्वत समाज दक्षिण कोरियाको नयाँ कार्यासमिती गठन गरेको छ । जुम भर्चुअलबाट उपस्थित प्रमुख अतिथि एन आर एन दक्षिण कोरीयाका अध्यक्ष दिपक पुन तथा विषेश अतिथिमा एन सि सि द. कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको उपस्थीतिमा सम्पन्न […]

अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन चित्रेमा हुँदै
अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशन चित्रेमा हुँदै

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजले आयोजन गरेको तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले कात्तिक ४ गते पर्वतको मोदी गाउँपालिका–७ मा पर्ने पर्यटकीय गाउँ चित्रेमा अधिवेशन आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै समाजका नेपाल प्रतिनिधि मुना भूषालले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको भन्दै सवै तह र […]

  • ५ years अगाडि
आचार्यद्वारा गृहजिल्लाबाटै एनआएनएको अध्यक्षमा उम्मेदवारी घोषणा
आचार्यद्वारा गृहजिल्लाबाटै एनआएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

(पर्वत) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेवारी दिनुहुने भएको छ । अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित हुनुभएका आचार्यले आइतवार गृहजिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । २० अक्टोवर अर्थात आगामी कार्तिक ३ गतेदेखि आयोजना हुने एनआरएनएको दशौ सम्मेलनमा उहाँले अध्यक्ष पदमा […]

  • ५ years अगाडि
कोरियाली राजदूतलाई अर्थमन्त्रीको प्रश्नः ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन्?
कोरियाली राजदूतलाई अर्थमन्त्रीको प्रश्नः ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन्?

अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गरेका छन्। भेटमा अर्थमन्त्री शर्माले ईपीएस भाषा परीक्षा पास भाएर कोरिया जान नपाएकाहरूलाई लैजाने प्रक्रिया थाल्न आग्रह गरेको शर्माको सचिवालयले जनाएको छ। बुधबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे। […]

  • ५ years अगाडि
कुवेतमा तीन नेपालीको मृत्यु
कुवेतमा तीन नेपालीको मृत्यु

दोहा- वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका तीन नेपाली श्रमिकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो । कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार मृतक तामाङ गत वर्षको नोभेम्बरमै घर फर्किनको लागि कम्पनीबाट पासपोर्ट […]

  • ५ years अगाडि
क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना
क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना

दाङ– एक्लै बस्दा छोराको यादले सताउँछ उनलाई। धेरै मानिस भेट्न आउँदा उनीहरुले गर्ने प्रश्नले निको हुन थालेको मनको घाउ फेरि आलो बन्छ। यस्तै पीडाबाट गुज्रिरहेका छन्, घोराही उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेन्द्र बुढामगर। उनलाई अब कसैले पुरानो कुरा नकोट्याए हुन्थ्यो भन्ने लाग्छ। तर, घरमा भेट गर्न आउने आफन्त, बेलाबखत पुग्ने पत्रकारको प्रश्नले राजेन्द्रलाई अब भुल्छु […]

  • ५ years अगाडि
डिभी २०२२ को नतिजा आज आउने, यसरी हेर्न सकिन्छ
डिभी २०२२ को नतिजा आज आउने, यसरी हेर्न सकिन्छ

काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदनको नतिजा आज आउने भएको छ। आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नतिजा हेर्न कन्फर्मेसन नम्बरको प्रयोग गर्नुपर्ने दुतावासले जनाइएको छ।

  • ५ years अगाडि