• होमपेज
  • डिभी २०२२ को नतिजा आज आउने, यसरी हेर्न सकिन्छ
अन्तर्राष्ट्रिय

डिभी २०२२ को नतिजा आज आउने, यसरी हेर्न सकिन्छ

काठमाडौं। सन् २०२२ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदनको नतिजा आज आउने भएको छ। आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नतिजा हेर्न कन्फर्मेसन नम्बरको प्रयोग गर्नुपर्ने दुतावासले जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook