• होमपेज
  • पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा उपाध्याय
प्रवास

पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा उपाध्याय

दक्षिण कोरियामा रोजगारि, ब्यवसाय र अध्यन गरि विभिन्न पेशामा रहेका पर्वतेलीहरुको भेलाले आइतबार नवीन प्रसाद उपाध्यायको अध्यक्षतमा २५ सदस्यीय पर्वत समाज दक्षिण कोरियाको नयाँ कार्यासमिती गठन गरेको छ ।

जुम भर्चुअलबाट उपस्थित प्रमुख अतिथि एन आर एन दक्षिण कोरीयाका अध्यक्ष दिपक पुन तथा विषेश अतिथिमा एन सि सि द. कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको उपस्थीतिमा सम्पन्न भेलाले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक केसि महिला उपाध्यक्ष कमला केसि उपाध्यक्ष बिमल खत्री र थानेश्वेर पौड्याललाई चयन गरेको छ ।

विज्ञापन

त्यसैगरी कार्यसमिति सचिबमा जीवन पौडेल सहसचिब सन्जिब कुमार शर्मा र कोषाध्यक्षमा आशिष् गुरुङ, सह-कोषाध्यक्षमा सरोज गुरुङ रहेका छन् । उक्त कार्यक्रमको अध्यक्षता निबर्तमान उपाध्यक्ष जनक छेत्रीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook