समाचार

सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण
सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण

काठमाडौंl सकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । सरकारको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरुले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरु खुकुलो बनाउने निर्णय गरेका थिए । […]

  • ३ years अगाडि
एसईई परीक्षा ९ वैशाखदेखि हुने
एसईई परीक्षा ९ वैशाखदेखि हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) ९ वैशाखदेखि हुने भएको छ । बुधबारको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई ९ देखि २० वैशाखसम्म गर्ने निर्णय गरेको हो । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएको छ । बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको […]

  • ३ years अगाडि
एमसिसी सम्झौतामा कुनै परिवर्तन हुँदैन, फेब्रुअरी २८ सम्म पास नभए फिर्ता जान्छ : उपाध्यक्ष सुमार
एमसिसी सम्झौतामा कुनै परिवर्तन हुँदैन, फेब्रुअरी २८ सम्म पास नभए फिर्ता जान्छ : उपाध्यक्ष सुमार

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी २८ सम्ममा नेपालको संसदबाट एमसिसी पास नभए फिर्ता हुने चेतावनी दिएकी छिन् । बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै उपाध्यक्ष सुमारले फेब्रुअरी अन्तिमको समयसीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँ तोकेकाले फेरि समय थप्न नसकिने उनले बताइन्। […]

  • ३ years अगाडि
स्थानीय तहमा पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ
स्थानीय तहमा पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं, महोत्तरी जिल्ला भंगहा नगरपालिकाका प्रमुख संजीवकुमार साहले आफूहरुको कार्याकाल सकिनु अघिनै स्थानीय तहको निर्वाचन गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा पेस गरको रिट दरपीठ भएको छ । प्रमुख शाहले मंगलबार गत स्थानीय तहको २०७४/०६/०७ देखि २०७९/०६/०६ सम्म पाँच वर्षे कार्यकाल भएको तर सरकारले त्यस अगावै वैशाख ३० मा निर्वाचन गर्ने निर्णय भएको भन्दै परमादेश माग […]

  • ३ years अगाडि
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी

काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने तयारी सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो। गृहमन्त्री बालकृष्ण खाणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा यी तीन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख गरिएको […]

  • ३ years अगाडि
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने गरी छलफल भएको थियो। तर […]

  • ३ years अगाडि
यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी
यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी

काठमाडौँ – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन्। ‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई […]

  • ३ years अगाडि
विप्लव निकट विद्यार्थीले जलाए प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला
विप्लव निकट विद्यार्थीले जलाए प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला जलाएको छ। आइतबार साँझ काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि नेकपा निकट विद्यार्थीहरुले प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला जलाएका हुन्। प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीको मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएपछि उनीहरुले पुतला दहन गरेका […]

  • ३ years अगाडि
उपत्यकामा जारी यातायातको जोर-बिजोर प्रणाली हटाउने प्रशासनको निर्णय
उपत्यकामा जारी यातायातको जोर-बिजोर प्रणाली हटाउने प्रशासनको निर्णय

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा यातायातका साधनमा लगाइएको जोर–बिजोर प्रणाली भोलि साेमवारदेखि हट्ने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज आइतवार बैठकले भोलिदेखी जोर–बिजाेर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक गाडीमा यसअघि नै जोरबिजाेर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियाे । यसअघि आजै बसेको सीसीएमसीसीको […]

  • ३ years अगाडि
स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !
स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो । प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी माहौल तातिँदै गएको छ । सरकारबाट तिथि घोषणाको प्रतीक्षा गरेको आयोगले चुनावी कार्यतालिका बनाउन थालेको छ […]

  • ३ years अगाडि
थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए
थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोभिड१९को संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय १४ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९बाट संक्रमित हुनेको संख्या १० लाख ९९ […]

  • ३ years अगाडि
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ गते, भेलामा जाने प्रतिनिधिको मापदण्ड तोकियो
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ गते, भेलामा जाने प्रतिनिधिको मापदण्ड तोकियो

समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ । आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्यवस्था छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षता तथा नेकपा (एकीकृत […]

  • ३ years अगाडि