देश/प्रदेश

कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चका दुई न्यायाधीशको बाझियो राय
कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चका दुई न्यायाधीशको बाझियो राय

कालीगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ। न्यायाधीश राउतले कालीगण्डकी डाइभर्सनबाट धार्मिक, पर्यटकीय, पर्यावरणीय लगायत सबै क्षेत्रमा असर पर्ने भएकाले रोक्नुपर्ने आदेश गरेका छन् भने न्यायाधीश फुयालले वातावरणीय संरक्षणका प्राथमिक काम हुनै बाँकी रहेकाले उक्त आयोजनाका प्राथमिक काम रोक्न नपर्ने भन्दै राय बझाएका छन्। न्यायाधीश राउतको आदेशमा भनिएको छ, ‘कालीगण्डकीलाई डाइभर्सन गरी कालीगण्डकी तिनाउ डाइभर्सन […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार
लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार

बुटवल । सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका […]

  • ३ years अगाडि
प्रतिपक्षको अवरोधबीच मार्सल लगाएर पारित गरियो गण्डकीको बजेट
प्रतिपक्षको अवरोधबीच मार्सल लगाएर पारित गरियो गण्डकीको बजेट

गण्डकी- गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ। एमालेले प्रदेश सभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो। बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो। केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो। विरोधका बाबजुद पनि वैठक […]

  • ३ years अगाडि
एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल
एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल

पोखरा । बुधबार गण्डकी प्रदेश सभामा बजेट पारित गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध  गरेका थिए । तर सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो […]

  • ३ years अगाडि
फलेबास नगरपालिकाले दियो दुई सामुदायिक विद्यालयलाई स्कुल बस
फलेबास नगरपालिकाले दियो दुई सामुदायिक विद्यालयलाई स्कुल बस

शिक्षामा आमुल परिवर्तन गरेको जिल्लाको फलेवास नगरपालिकाकाले दुई सामुदायिक विद्यालयमा स्कुलबस संचालनमा ल्याईएको छ । विद्यार्थीहरुलाई घरवाट विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्धेश्यले भवानी विद्यापिठ मावि खानीगाउँ र जनता मावि देविस्थानमा स्कुलबस ल्याईएको हो । फलेवास नगरपालिकाको सहयोगमा ल्याईएका बस मंगलवार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । फलेवासका नगरप्रमुख पदमपाणी शर्माले […]

  • ३ years अगाडि
कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ९० प्रतिशत
कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ९० प्रतिशत

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा गरेका प्रगतिको मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक सुनुवाई गरेर जानकारी गराएको हो । केन्द्रमा चालुतर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगततर्फ २ करोड १६ लाख रुपैयाँ बजेट रहेको थियो । जस […]

  • ३ years अगाडि
पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी
पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी

पर्वत । राष्ट्रिय लोकमार्ग अन्तर्गतको मध्यपहाडी लोकमार्ग यति बेला अस्तब्यस्त भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो जाँदा लोकमार्गको विभिन्न ठाउँ अवरुद्ध भएका छन् । अवरुद्ध केहि ठाउँका पहिरो हटाए पनि कुश्मा नगरपालिका वडा न २ अर्मादीमा गएको पहिरो भने २ दिन अबेलासम्म पनि हटेको छैन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उक्त […]

  • ४ years अगाडि
कुश्मामा खानेपानीको हाहाकार
कुश्मामा खानेपानीको हाहाकार

कुश्मा/वर्षासँगै आएको बाढीका कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको […]

  • ४ years अगाडि
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी

पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् । केन्द्रमा शेर बहादुर देउबा, रामचन्द्र पौडेल र शसांक कोईरालाहरुले सभापतीमा दाबी गरेसँगै पर्वतमा पनि ३ वटै समूहबाट जिल्ला सभापतिका लागि आकांक्षीहरु […]

  • ४ years अगाडि
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ […]

  • ४ years अगाडि
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता

पर्वत-  गएरातीको भिषण वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले एक गाडी बगाएको छ ।  बाढीले गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित […]

  • ४ years अगाडि
प्रदेश १ : मन्त्री गुरुङको भाषण रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभा सञ्चालन
प्रदेश १ : मन्त्री गुरुङको भाषण रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभा सञ्चालन

चार पटकसम्म अवरुद्ध भएको प्रदेश १ को प्रदेश सभा बैठक मंगलवारदेखि सञ्चालनमा आएको छ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको बोली संसद्को रेकर्डबाट हटाउने जनाएपछि प्रदेश सभा बैठक सञ्चालनमा आएको हो । माओवादी केन्द्रको अवरोधका कारण प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भएको थियो । बैठकमा मन्त्री गुरुङले सदनमा अमर्यादित भई प्रदेश […]

  • ४ years अगाडि