देश/प्रदेश

घटस्थापनादेखि संचालनमा आउँदै कालीगण्डकी नदी किनारको एडभेन्चर रिसोर्ट
घटस्थापनादेखि संचालनमा आउँदै कालीगण्डकी नदी किनारको एडभेन्चर रिसोर्ट

पर्वत : ‘सुपर म्यान’ शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको ‘जिपलाइन’ सञ्चालनमा ल्याएको ‘द हार्नेस प्रा.लि.’ ले कालीगण्डकी नदी किनारमा निर्माण गरेको ‘एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ। कुश्मा नगरपालिका–४ अर्मादी नजिकै साउने बगरमा कालीगण्डकी नदीको किनारमा करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भएको ‘रिसोर्ट’ को सबै तयारी पूरा भएसँगै दसैँ अगाडि नै औपचारिक रूपमा सञ्चालनमा […]

  • २ years अगाडि
अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा
अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले आज कुश्मामा गरेको पत्रकार सम्मेलनमा अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा आगामी असोज २७ गते हुने बताइएको छ । अधिवेशनको तयारीका विषयमा जानकारी दिंदै अध्यक्ष झलक केसीले विश्वभरमा छरिएर रहेका पर्वतेहरुलाई जोड्ने […]

  • २ years अगाडि
नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुस्त, भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत मात्रै
नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुस्त, भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत मात्रै

काठमाण्डाै – नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण […]

  • २ years अगाडि
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान

पर्वत । १४९औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ । कार्यालयका प्रमुख ध्रुव रिजालले पहिला सेवाग्राही दीर्घराज पुरीलाई सम्मान गर्नु भएको हो । सोही अवसरमा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा कार्यालयका नासु गोपाल शर्मा […]

  • २ years अगाडि
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार नगरपालिकामा धर्ना दिएर उनीहरुले आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन […]

  • २ years अगाडि
६ दिनसम्म फेला परेनन् तमादी खोलामा बेपत्ता भएका बागलुङका डम्बर
६ दिनसम्म फेला परेनन् तमादी खोलामा बेपत्ता भएका बागलुङका डम्बर

पर्वत : जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा छैटौँ दिनसम्म पनि भेटिएका छैनन्। गत असोज १३ साँझ बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जीप मध्यपहाडी लोकमार्गअन्तर्गत तमादी खोलामा रोकिएको वेलामा अचानक आएको बाढीले बगाएको थियो। जिपमा […]

  • २ years अगाडि
गण्डकीमा यसरी पल्टियो पीएस गुरुङको पक्षमा पासा, शंकर–खगराजको रणनीति फेल !
गण्डकीमा यसरी पल्टियो पीएस गुरुङको पक्षमा पासा, शंकर–खगराजको रणनीति फेल !

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अघि आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टले भनेका थिए, ‘सकेसम्म सर्वसम्मत नेतृत्व छान्छौँ । कसैले प्रतिस्पर्धा गर्न चाहन्छ भने लोकतन्त्रको अभ्यास गर्न पार्टीले रोक्दैन । तर प्यानल बनाएर चुनाव लड्ने छुट कसैलाई छैन ।’ तर, गण्डकीमा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्न सकेन बरु अधिवेशनमा […]

  • २ years अगाडि
ताराखोलामा जीप दुर्घटना, ७ जना घाईते
ताराखोलामा जीप दुर्घटना, ७ जना घाईते

बागलुङ, १८ असोज– पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका–३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् । धौलागिरी कालिका यातायात प्रा.लि.को ग १ ज ६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । रोकी राखेको जीप एक्कासी पछाडी हिँडेपछि २५ मिटर तल खोलामा खसेको थियो । जीपमा […]

  • २ years अगाडि
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो

पर्वत /अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भँगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोम प्रसाद भुसालको घर बुधवार बिहान पौने नौ बजेको समयमा भत्किएको हो । घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए । घरभित्र […]

  • २ years अगाडि
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो

बाग्लुङबाट पोखरा गरेको जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल खुमलाल भुसालका अनुसार केही समय अघि खोजीको क्रममा एक जनाको शव भेटिएको हो । जीपको केही भाग मोदीखोला दोभानमा भेटिएको छ । त्यहीँ नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल […]

  • २ years अगाडि
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती

पर्वत । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌। सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ । श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् । पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी […]

  • २ years अगाडि
पर्वतका प्रहरी प्रमुख र पत्रकार बीच अन्तरक्रिया
पर्वतका प्रहरी प्रमुख र पत्रकार बीच अन्तरक्रिया

पर्वत । पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । जिल्लामा पहिलो पटक आएसँगै आफ्नो कार्ययोजनाका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । शान्ति सुरक्षा कायम गराउनु मेरो […]

  • २ years अगाडि