पर्वत- पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा र सवारी चालक तालिमका गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले उद्घाटन गर्नुभयो । सिपको विकास गरि आत्मनिर्भर, स्वरोजगार बन्न […]