गण्डकी प्रदेश

एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा
एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा

पर्वत । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको पूर्वाधार क्षेत्रमा एनआरएनले १० अर्व रुपैयाँको परियोजना सञ्चालन गर्ने तयारी रहेको बताउनुभएको छ । उहाँले परियोजना सञ्चालनका लागि अर्थ मन्त्रालयको ईजाजत समेत पाईसकेकाले परियोजना अगाडी बढाउन सहज भएको बताउनुभयो । पन्तले बिदेशमा रहेका नेपालीहरुले नेपालको विकास र समृद्धि देख्न चाहिरहेको भन्दै त्यसका लागि गैर आवासीय […]

  • ३ years अगाडि
पर्वतमा दोस्रो राष्ट्रिय मगर महोत्वस शुरु
पर्वतमा दोस्रो राष्ट्रिय मगर महोत्वस शुरु

पर्वत । पुन यूवा क्लवको आयोजनामा कुश्मामा दोस्रो राष्ट्रिय मगर महोत्सव शुरु भएको छ । बडागाउँ स्थित खेलमैदानमा शनिवार महोत्सव शुरु भएको हो । शनिवार शुरु भएको महोत्सव फागुन २५ गते सम्म सञ्चालन हुने भएको छ । ३९ औँ मगर दिवशको अवसर पारेर आयोजित महोत्सवको साँसद पदम गिरीले उद्घाटन गर्नुभयो । गिरीले मगर समूदाय संस्कृतिका […]

  • ३ years अगाडि
भूतपूर्व सैनिक संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्वाचित
भूतपूर्व सैनिक संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्वाचित

पर्वत/अवकाश प्राप्त भूतपूर्व सैनिकहरुको संस्था नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक संघको छैटौं साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन पर्वतको कुस्मामा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै रेग्मीले सेवामा रहँदा गरेको योगदानको राज्यले कदर गर्नुपर्नेमा जोड दिए । उनले सेवा निवृत्तहरुमा रहेको योग्यता र क्षमता […]

  • ३ years अगाडि
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस
संसद पुनर्स्थापनाको खुसियालीमा नेकपा पर्वतको विजय जुलुस

पर्वत । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले देशभर विजय जुलुस निकालेको छ । पुनर्स्थापनाको खुशियालीमा पर्वतमा पनि आज बिजय जुलुस निकालिएको छ । कुश्माबजारको मैत्रिचोकबाट निस्किएको बिजय जुलुस बजारको बगैचाचोक, मेलमिलापचोक, लोकतन्त्रचोक  हुँदै शिवालय चोक पुगेर सभामा परिणत भएको थियो । भेेलालाइ सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईन्र्चाज गुप्त हमालले […]

  • ३ years अगाडि
प्रतिनिधि सभा विघटनविरुद्ध पर्वतमा अनेमसंघको विरोध र्‍याली
प्रतिनिधि सभा विघटनविरुद्ध पर्वतमा अनेमसंघको विरोध र्‍याली

पर्वत ः नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ अनेमसंघले प्रतिनिधि सभा विघटन र महिला हत्या हिंसा र बलत्कारका बिरुद्धमा पर्वतको कुस्मामा बिरोध र्‍याली निकालेको छ। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै अनेमसंघले विरोध र्‍याली निकालेको हो। प्रधानमन्त्री ओलीको उक्त कदम सच्चनुपर्ने र्‍यालीमा सहभागीहरुले माग […]

  • ३ years अगाडि
फलेवास नगर अस्पतालको नगरप्रमुखद्धारा उद्घाटन
फलेवास नगर अस्पतालको नगरप्रमुखद्धारा उद्घाटन

जिल्लाको फलेवास नगरपालिकाले १० शैयाको नगर अस्पताल संचालनमा ल्याएको छ । सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवास नगरपालिकाले दश शैयाको अस्पताल संचालनमा ल्याएको हो । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नगरवासीको स्वास्थ्य सेवालाई मध्येनजर गदै अस्पताल संचालनमा ल्याएको जनाईएको छ । अस्पतालको फलेवास नगर प्रमुख पदमपाणि शर्माले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख […]

  • ३ years अगाडि
विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचनमा ओली समूहको हार
विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचनमा ओली समूहको हार

पर्वत । नेकपा बिभाजनको असर बिद्यालयमा समेत परेको छ । पर्वतको कुश्मा नगरपालिका १४ आर्थर स्थित पन्चकोशी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनका लागी २ पुरुष सदस्यका लागि भएको निर्वाचनमा ओली समुहको लज्जास्पद हार भएको छ । नेकपाका माधब प्रचण्ड समूह र ओली समुहको बीच भएको निर्वाचनमा ओली समुहलाई कांग्रेसले समेत साथ दिएको थियो । निर्वाचनको […]

  • ३ years अगाडि
पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु
पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु

पर्वत/पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीले अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको छ । प्रबिधी मैत्री सेवा दिने उद्देश्यले वडाले डिजिटल सेवा शुरु गरेको हो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाट भर्ने व्यवस्था सुरु गरेसंगै  कुश्मा नगरपालिकाले पनि आफ्ना वडाहरुमा पनि अनलाइन दर्ता सेवा […]

  • ३ years अगाडि
राधा माधव सत्संगको भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न
राधा माधव सत्संगको भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न

पर्वत÷राधा माधव सत्संग समितिको आयोजनामा पर्वतको कुस्मामा भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जगतगुरुश्री कृपालु जी महाराजका नेपाली प्रचारक हरीदाशजीद्धारा प्रदान गरिएका दिव्य उपदेशहरुको बारेमा साधकहरुलाई जानकारी गराएका थिए । उनले आत्मानुशासन, निश्चिन्तता, समय व्यवस्थापन, पुनराबृत्ती, क्रोध व्यवस्थापन, संसार र भगवत राज्यको कामको सन्तुलन जस्ता विषयमा अभिमूखिकरण गरेका थिए ।खसो कार्यक्रममा विभिन्न […]

  • ३ years अगाडि
पाङराङ सिउरास सुलिकोट हुँदै भोक्सिङ जोड्ने बाटो शिलान्यास
पाङराङ सिउरास सुलिकोट हुँदै भोक्सिङ जोड्ने बाटो शिलान्यास

पर्बतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङबाट सिउरास सुलिकोट हुँदै माहाशिला गाउपालिका वडा २ भोक्सिङ जोड्न्ने मोटरबाटोको फलेवास नगरपालिकाका प्रमुख पदमपाणीले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले बिकट ठाउँको बिकासको बारे आफू गम्भीर रहेको र यहि बर्ष योजना पूरा गरेर उक्त बाटोमा बस संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उक्त स्थानमा चिसापानी,शिद्द […]

  • ३ years अगाडि
जनता आधारभूत विद्यालयको ३२औं वार्षिक उत्सव सम्पन्न
जनता आधारभूत विद्यालयको ३२औं वार्षिक उत्सव सम्पन्न

फलेवास नगरपालिका ५ खानीगाउँ अर्मानामा रहेको जनता आधारभूत विद्यालयको आफ्नो ३२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्वस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले सबै क्षेत्रसँग समन्वयात्मक ढंगले अगाडी बढाएको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा सुधारका लागि चालेको अभियान देशभर प्रशंसायोग्य भएको बताउँदै […]

  • ३ years अगाडि
कृषि क्षेत्रमा परिवर्तन ल्याउन पहल गर्छु- थापा
कृषि क्षेत्रमा परिवर्तन ल्याउन पहल गर्छु- थापा

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले कृषि ज्ञान केन्द्र पुर्ण रुपमा कृषक मैत्री बन्ने बताइन्। थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नगरी वास्तविक कृषकसम्म पुर्याउन लाग्ने स्पष्ट पारेकी छिन् । मंगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा सरुवा भएर आएकी […]

  • ३ years अगाडि