खेलकुद

टोकियो ओलम्पिकमा यी हुन् सर्वाधिक पदक जित्ने राष्ट्र, नेपाल पदकविहीन
टोकियो ओलम्पिकमा यी हुन् सर्वाधिक पदक जित्ने राष्ट्र, नेपाल पदकविहीन

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।  कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस […]

  • ३ years अगाडि
२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन
२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन

२१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्। ‘यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष म, मेरो परिवार यहाँ निरन्तरता दिन […]

  • ३ years अगाडि
यस्तो छ अहिलेसम्मको ओलम्पिक पदक तालिका…
यस्तो छ अहिलेसम्मको ओलम्पिक पदक तालिका…

जापानमा जारी टोक्यो ओलम्पिक २०२० मा हालसम्म सयौं खेल सम्पन्न भइसकेका छन्। नेपाली समयअनुसार बिहीबार दिउँसो १ बजेर १५ मिनेटसम्मको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकाले सबैभन्दा बढी ३७ वटा पदक जितेको छ। तर स्वर्ण पदकको संख्यामा चीन अगाडि छ। चीनले हालसम्म १४ स्वर्ण पदक, ६ रजत पदक र ९ कास्यसहित २९ वटा पदक हात पारेको छ। यस्तै […]

  • ३ years अगाडि
टोकियो ओलम्पिकमा गौरिकाको प्रतिष्पर्धा आज
टोकियो ओलम्पिकमा गौरिकाको प्रतिष्पर्धा आज

काठमाडौं । टोकियो ओलम्पिकमा आज नेपाली पौडीबाज गौरिका सिंहले प्रतिष्पर्धा गर्दै छिन् । गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।  प्रतिष्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा चार खेलाडी छन् । गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् । […]

  • ३ years अगाडि
टोकियो ओलम्पिक: पहिलो स्वर्ण चीनलाई
टोकियो ओलम्पिक: पहिलो स्वर्ण चीनलाई

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत चीनकी याङ कियानले पहिलो स्वर्ण पदक जितेकी छिन्। आसाका शुटिङ रेन्जमा शनिवार विहान आयोजित फाइनल चरणको खेलमा याङले महिला १० मीटर एयर राइफल विधातर्फ स्वर्ण पदक जितेकी हुन्। २१ वर्षीय याङले अन्तिम चरणमा रसियन ओलम्पिक कमिटीकी आनास्तासिया गालाशिमालाई ०.७ अंकले पराजित गरेकी हुन्। याङले अन्तिम चरणमा ९.८ अंक बटुल्दा उनको […]

  • ३ years अगाडि
इटालीविरुद्ध स्पेनः को जित्ला ?
इटालीविरुद्ध स्पेनः को जित्ला ?

समाचार विश्लेषण । विश्वकप जितिसकेका फुटबलका दुई महाशक्ति इटाली र स्पेनबीच युरोकपको सेमिफाइनल प्रतिष्पर्धा हुँदैछ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले कस्ले जित्छ भन्ने अनुमान लगाउन कठिन छ । फिफा वरियतामा स्पेन छैठौं र इटाली सातौं नम्बरमा छन् । यसकारण पनि दुई टोलीको स्तरमा खासै फरक छैन । तर, खेल्ने शैली भने निकै फरक छ […]

  • ३ years अगाडि
साफ च्याम्पियनसिप र एएफसी कप क्वालिफायरका लागि ५० सदस्यीय प्रारम्भिक टोली छनौट
साफ च्याम्पियनसिप र एएफसी कप क्वालिफायरका लागि ५० सदस्यीय प्रारम्भिक टोली छनौट

काठमाडौं । साफ च्याम्पियनसिप र एएफसी एशियन कप छनौटको क्वालिफायर राउण्डका लागि ५० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एएफसी एशियन कप छनौटको क्वालिफायर राउण्डका लागि तयारी गर्न प्रशिक्षणका लागि ५० खेलाडी छनौट गरेका हुन् । प्रशिक्षक अलमुताइरीले विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा […]

  • ३ years अगाडि
युरोकपमा आज समुह डी का दुई खेल हुदै, कस्तो छ नकआउटमा पुग्ने समीकरण ?
युरोकपमा आज समुह डी का दुई खेल हुदै, कस्तो छ नकआउटमा पुग्ने समीकरण ?

काठमाडौँ । युरोकप अन्तर्गत आज दुई खेल हुदै छन् । समुह डी अन्तर्गतका दुई खेल क्रोसिया र स्कटल्याण्ड तथा इङल्याण्ड र चेक रिपब्लिक बीच नेपाली समय अनुसार राति १२:४५ बजे खेल हुदै छ । समुह डी अन्तर्गत चेक रिपब्लिकले २ खेलमा एक जित र एक बराबरी खेल्दै ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने इङल्याण्डले […]

  • ३ years अगाडि
पर्वतको फलेवास नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप शुरु
पर्वतको फलेवास नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप शुरु

पर्वत । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप खेलकुद प्रतियोगिता बिहीबारदेखि कार्कीनेटाको मनमोहन शान्ति बाटिकाको खेल मैदानमा शुरु भएको छ । ‘खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मूल नाराका साथ चैत २६ देखि २८ गतेसम्म संचालन हुने प्रतियोगिताको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भव्य समारोहका बीच […]

  • ३ years अगाडि
चौंथो जितको खोजिमा युभेन्टस
चौंथो जितको खोजिमा युभेन्टस

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब युभेन्टसले युक्रेनी क्लब डाइनामो किभ भिड्दै छन् । युभेन्टसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । युभेन्टस चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ । युभेन्टस ९ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । युभेन्टस नकआउट चरणमा प्रवेश गरिसकेको छ । किभ […]

  • ३ years अगाडि
फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा
फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडौं, साउन ३२ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली […]

  • ४ years अगाडि
नयाँ सदस्य सचिवको प्रतिस्पर्धा : सिलवाललाई टक्कर दिने को-को ?
नयाँ सदस्य सचिवको प्रतिस्पर्धा : सिलवाललाई टक्कर दिने को-को ?

काठमाडौं । अहिले नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नयाँ सदस्य सचिवको नियुक्ती । नयाँ ऐन कार्यान्वयनमा आएपछि पहिलोपटक खुल्ला प्रतिस्पर्धामार्फत सदस्यसचिव चयन हुन लागेको हुँदा खेल क्षेत्रमा कौतुहल बढेको हो । विगतमा सरकारले सदस्य सचिवको राजनीतिक नियुक्ती गर्ने प्रचलन थियो । तर राष्ट्रिय खेलकुद ऐन २०७७ राष्ट्रिपतिबाट असार ११ […]

  • ४ years अगाडि