खेलकुद

नयाँ सदस्य सचिवको प्रतिस्पर्धा : सिलवाललाई टक्कर दिने को-को ?
नयाँ सदस्य सचिवको प्रतिस्पर्धा : सिलवाललाई टक्कर दिने को-को ?

काठमाडौं । अहिले नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नयाँ सदस्य सचिवको नियुक्ती । नयाँ ऐन कार्यान्वयनमा आएपछि पहिलोपटक खुल्ला प्रतिस्पर्धामार्फत सदस्यसचिव चयन हुन लागेको हुँदा खेल क्षेत्रमा कौतुहल बढेको हो । विगतमा सरकारले सदस्य सचिवको राजनीतिक नियुक्ती गर्ने प्रचलन थियो । तर राष्ट्रिय खेलकुद ऐन २०७७ राष्ट्रिपतिबाट असार ११ […]

  • ४ years अगाडि
गण्डकी प्रदेशमा खेलकुदका लागि ८ करोड ३५ लाख बजेट 
गण्डकी प्रदेशमा खेलकुदका लागि ८ करोड ३५ लाख बजेट 

गण्डकी प्रदेश सरकारले समग्र खेलकुदको विकासका लागि नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले प्रदेशस्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेटरङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र १ स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि ८ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय […]

  • ४ years अगाडि
‘एफ ए कप’ उपाधिका लागि चेल्सी र आर्सनलकाे भेट पक्का
‘एफ ए कप’ उपाधिका लागि चेल्सी र आर्सनलकाे भेट पक्का

एफ ए कप उपाधिका लागि चेल्सीले आर्सनलसँगकाे भिडन्त पक्का गरेकाे छ । वेम्बली स्टेडियममा साेमबार बिहान म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले  पराजित गर्दै चेल्सीले यसअघि नै फाइनलमा पुगिसकेकाे आर्सनलसँगकाे भेट पक्का गरेकाे हाे । चेल्सीकाे जितमा ओलिभर जिराउड र मासन माउन्टले १/१ गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले १ आत्मघाती गोल गरेका थिए । युनाइडेटका लागि ब्रुनो फर्नान्डेजले […]

  • ४ years अगाडि
राखेपको सदस्यसचिवका लागि दरखास्त आह्वान
राखेपको सदस्यसचिवका लागि दरखास्त आह्वान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ। युवा तथा खेलकुदमन्त्री जगत सुनार विश्वकर्माले विज्ञहरुको सल्लाहमा शुक्रबार मन्त्रालयका सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा परिषद्का रिम रानाभाट र इन्दिरा निरौलालाई सदस्य चयन गर्दै सिफारिस समितिलाई पूर्णता दिएका थिए। समितिको आजै बसेको बैठकले कार्यविधि बनाएर सदस्यसचिवका प्रस्ताव आह्वान गरेको हो। योग्यता पुगेका व्यक्तिले सात दिनभित्र […]

  • ४ years अगाडि
सेटिएनको परिवर्तित सिष्टमले बार्सिलोनालाई हौसला
सेटिएनको परिवर्तित सिष्टमले बार्सिलोनालाई हौसला

२३ असार, काठमाडौं । ढिलै भए पनि बार्सिलोनाले ९० मिनेटसम्म राम्रो फुटबल खेलेर समर्थकको मन जित्यो । सुधारको सबैभन्दा ठूलो कारण हो प्रशिक्षक केके सेटिएनले फर्मेसनलाई ४-३-१-२ मा परिणत गरे । यसले धेरै खेलाडीलाई प्रदर्शन देखाउन सहयोग गर्‍यो । एन्टोनी ग्रिजमनको लागि बार्सिलोनाको खेलाडीको रुपमा यो सबैभन्दा उत्तम रात थियो । फ्रेन्च खेलाडी ग्रिजमनले विङमा […]

  • ४ years अगाडि
‘ओपनिङ’ राम्रो गरेको भए आजको खेल हातबाट गुम्दैनथ्योः कप्तान मल्ल
‘ओपनिङ’ राम्रो गरेको भए आजको खेल हातबाट गुम्दैनथ्योः कप्तान मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ राम्रो नहुँदा ओमानसँगको खेल गुमेको बताएका छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो। खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान मल्लले ओपनिङ चल्न नसक्दा खेलले नै अर्को मोड लिएको बताए। ‘हामीले कप्तान अनुसारको प्रदर्शन दिन सकिएन,’ उनले भने। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा […]

  • ४ years अगाडि
खुशीयाली मनाउनुस्, सुनसान हुन बिदा दिइएको होइन
खुशीयाली मनाउनुस्, सुनसान हुन बिदा दिइएको होइन

७ असोज, काठमाडौं । स्वास्थ्य मासुको प्रचारमा गाईको तस्वीर राखेपछि स्वास्थ्य सेवा विभागको चर्को आलोचना भयो । ‘बधशालादेखि भान्छासम्म स्वच्छ र स्वस्थ मासु’ शीर्षकको पोष्टरमा गाई मात्र नभएर पाठोलाई दूध खुवाउँदै गरेको बाख्रीको फोटो समेत राखिएको थियो । राष्ट्रिय जनावरलाई मासुजन्य पदार्थका रुपमा प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा स्वास्थ्य सेवा विभागको चर्को आलोचना भइरहेको छ […]

  • ५ years अगाडि