३० चैत, काठमाडौं । कोरोना नेपाल लाइभका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख ६ हजार नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय सय १८ जनाको मृत्यु भएको छ ।
अमेरिकामा भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ
विज्ञापन
न्युयोर्कमा बस्दै आएका २२ बर्षीय युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडगाउँ [...]
पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याका आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको हो । [...]
पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र [...]
काठमाडौँ- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता [...]
काठमाण्डाै – इलाम–२ को हिजो भएको उपचुनावको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले शुरुवाती अग्रता लिनुभएको छ । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा उहाँले ६ सय ५७ मत ल्याउनुभएको छ [...]
काठमाण्डाै – बझाङमा प्रदेश सभा १ (क) मा हिजाे भएकाे उपचुनावकाे मतगणना शुरु भएको छ । छविसपाथिभेरा–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेकपा (एमाले) का दमनबहादुर भण्डारीले १ सय ५७ मत [...]
फेसबुक प्रतिक्रियाहरु