• होमपेज
  • नेपालीहरु लकडाउन बसे देखि आज सम्म बिश्वोमा झन्डै ९० हजारको मृत्यु
Breaking News

नेपालीहरु लकडाउन बसे देखि आज सम्म बिश्वोमा झन्डै ९० हजारको मृत्यु

३० चैत, काठमाडौं । नेपालीहरु लकडाउन बस्दा बस्दै आज सम्म बिश्वोमा झन्डै ८९ हजारको मृत्यु भएको छ नेपालमा लकडाउन हुदा बिश्वोमा कोरोनाबाट मृत्यु हुनेको संख्या लगभग  २३ हजार थियो  |  कोरोना नेपाल लाइभका  अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १८ लाख नाघेको छ । यस्तै १ लाख ११ हजार ७ सय  सय १८  जनाको मृत्यु भएको छ ।

भने मृत्यु हुनेको संख्या २१ हजार नाघी सकेको छ

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook