• होमपेज
  • कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा
Breaking News

कोरोनाले भन्दा भोकले मर्न सक्ने भन्दै मजदुरहरु घर जानको लागि पास लिन सडक पेटीमा

चैत्र २६, काठमाडौँ|  घर जनको लागि बिपन्न वर्ग र मजदुरहरु काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडी पास लिन दिन भरि सडक पेटीमा कुरेका थिए |  सरकाले लकडाउन गरे पछी काठमाडौँ भ्याली बाट बहिर जानको लागि पास बन्द गरेको थियो र फेरी हिजो बाट खुलाइएको थियो |

हामीले राहात पनि पाएनौ र खाने केहि नभएकाले कोरोनाले भन्दा पनि  भोकै मर्न सक्ने भन्दै हिडेर भए पनि गाँउ जना लागेको पास लिन आएका मजदुर हरु ले बताएका थिए |

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook