असार पन्ध्रमा पर्वतको कुश्मा नगरपालिका १२ मा भएको खेत रोपाई । जिल्लाका अधिकांस उपल्लो भागमा रोपाईँ ५० प्रतिशत सकिएको छ भने तल्लो भागमा भने शुरु भएको छैन । असार पहिलो सातादेखि नै वर्षा भएसँगै कृषकहरुले खेत समयमै खेत रोप्न पाएकोमा खुशी छन् ।
विज्ञापन
पर्वत/ कुनै बेला थियो, पर्वत सदरमुकाम कुश्माबजार राजनीतिक हिसावले आधाआधा जस्तो थियो । बजारको माथिल्लो भेगमा थियो नारायण मावि, अलि तल थियो शिवालय मावि । जिल्लाबासीको बुझाईमा नारायण मावि कांग्रेस [...]
पर्वत जिल्लामा रहेका विभिन्न सुन्तला पकेट क्षेत्रबाट उत्पादन गरिएको सुन्तलाको मूल्य ३० करोडभन्दा बढी आँकलन गरिएको छ । उत्पादन गरिएको सुन्तलाको उचित मूल्य मिलेसँगै अधिकांश व्यावसायिक कृषक हर्षित छन् । [...]
पर्वत । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका [...]
पर्वत/पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ । उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुुका साथै दुर्घटनाको जोखिम [...]
पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले विभिन्न विधेयक तथा ऐन पारित गरेको छ । गाउँसभामा पेश भएको वन विधेयक २०८१ पारित [...]
पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थप,घट तथा रकमान्तर गरेको छ [...]
फेसबुक प्रतिक्रियाहरु