• होमपेज
  • पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई हुँदै, को छ इजलासमा ?
द्रुत खबर बिशेष

पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई हुँदै, को छ इजलासमा ?

काठमाडौँ । नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई  तोकेको हो । यसअघि उनीहरुको रिट हेर्न नभ्याउने सूचीमा राखिएको थियो ।

विज्ञापन

माओवादी छोडेर एमालेमा प्रवेश गरेका टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहले सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै १३ साउनमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook