• होमपेज
  • कोरोना संक्रमणबाट पूर्वसांसद एवं एमाले नेता यादवको निधन
पत्रपत्रिका

कोरोना संक्रमणबाट पूर्वसांसद एवं एमाले नेता यादवको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण पूर्वसांसद एवम् नेकपा एमालेका नेता योगनारायण यादवको निधन भएको छ। संक्रमण देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो।

धनुषाको सबैला नगरपालिका वडा नं. १ यादव २०५६ सालमा सांसदमा निर्वाचित भएका थिए। उनी मिर्गौला रोगी रहेको बताइएकोछ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook