माधवकुमार नेपाल

ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने
ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने

काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि मत्थर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद मत्थर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। अदालतका फैसलापछि सम्पूर्ण […]

  • ३ years अगाडि
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा […]

  • ३ years अगाडि
विश्वासको मत नदिनु पार्टीप्रतिको निष्ठाः माधवकुमार नेपाल (विज्ञप्तिसहित)
विश्वासको मत नदिनु पार्टीप्रतिको निष्ठाः माधवकुमार नेपाल (विज्ञप्तिसहित)

काठमाडौं। सोमबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदैगर्दा उनकै पार्टी एमालेका २८ जना सांसद पार्टीको ह्वीप उल्लंघन गर्दै अनुपस्थित भए। २०७५ सदस्यीय प्रतिनिधिसभामा १२१ सिट रहेको एमालेले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मा ९३ मत पायो। नेकपा एमालेमा समानान्तर गतिविधि गरिहेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएपछि संसदमा प्रधानमन्त्रीले राखेको प्रस्तावमा आफ्नै […]

  • ३ years अगाडि
यी हुन् प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित हुने एमाले सांसद (सूचीसहित)
यी हुन् प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित हुने एमाले सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् । काठमाडौं । नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् । अनुपस्थित हुने सांसदहरू: १. योगेश भट्टराई २. झलनाथ खनाल ३. पवित्रा निरौला खरेल ४. भवानी खापुङ ५. जयकुमार राई […]

  • ३ years अगाडि
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, […]

  • ३ years अगाडि
एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)
एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)

काठमाडौं । एमालेको उत्कर्ष विवाद असन्तुष्ट पक्षका सांसदहरुको राजीनामासम्म पुगेको छ । आफूहरुको समूहमाथि गरिएको कारवाही फिर्ता लिएर २०७५ जेठ २ को अगाडि पार्टीलाई नपुर्याए विश्वासको मत लिनु अघि नै सामूहिक राजीनामा दिने तयारीमा असन्तुष्ट पक्ष लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन उनीहरुले हस्ताक्षरसमेत जुटाइसकेको दाबी गरेका छन् । यस अघि […]

  • ३ years अगाडि
राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता
राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।

  • ३ years अगाडि
एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?
एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्रको विवाद झन बढ्दो छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिचेर आफू निकटकालाई जिम्मेवारी दिएको, पार्टीमा लामो समयदेखि क्रियाशील रहेकालाई बेवास्ता गर्दै भरखरै पार्टी प्रवेश गरेकालाई मुख्य भूमिका दिइएकोलगायतका विषयमा एमालेभित्र विवाद चर्किँदो छ । यो विवाद नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई […]

  • ३ years अगाडि
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

  • ३ years अगाडि
सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने
सर्वोच्चमा माधव नेपाल पक्षको रिट दर्ता, आइतबार सुनुवाइ हुने

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी […]

  • ३ years अगाडि
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल

पार्टीमा अन्तरविरोध चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ । बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा उनीहरूले पार्टीको आन्तरिक विवादबारे कुराकानी गरेका हुन । छलफलबाट बाहिरिदै गर्दा वरिष्ठ नेता नेपालले तत्काल कुनै प्रतिक्रिया नदिने बताए । उनले भने, “साथीहरूसँग छलफल गरेपछि मात्रै […]

  • ३ years अगाडि
केपी ओली गुटको मात्रै अध्यक्ष हुन, उनकाे कारवाहीकाे अर्थ छैन :माधव नेपाल
केपी ओली गुटको मात्रै अध्यक्ष हुन, उनकाे कारवाहीकाे अर्थ छैन :माधव नेपाल

काठमाण्डाैँ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गुटको मात्र अध्यक्ष भएको दावी गरेका छन्। उनले आफुलाई हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागी निलम्बन गरेको जानकारी दिँदै ओलीले […]

  • ३ years अगाडि