माधवकुमार नेपाल

ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?

काठमाडौं। नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरणको जवाफका साथमा पुनः स्पष्टीकरण सोधेको छ । २० बुँदे लामो पत्रमा नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीसँग कस्ले निहुँ खोजेको ? प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो ? भन्दै प्रश्नै-प्रश्न गरेको छ । पत्रको बुँदा नम्बर ११ […]

  • ३ years अगाडि
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । मंगलबार राजधानीमा आयोजित आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने नेता नेपालले आफूहरु सक्कली एमाले भएको बताउँदै भने, नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।’ […]

  • ३ years अगाडि
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’

काठमाडौं । नेकपा एमालेमा विवाद उत्पन्न भएसँगै सांसदहरु पनि दुई समूहमा बिभाजित भएका छन् । माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । यही बिचमा अध्यक्ष केपी ओली समूहले नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। उनिहरु प्रत्यक्ष निर्वाचित सांसद हुन्। […]

  • ३ years अगाडि
नेपालले कार्यकर्तालाई भने – अध्यक्षले पद खोस्न सक्दैनन्, पार्टी एकताको पक्षमा उभिनुस्
नेपालले कार्यकर्तालाई भने – अध्यक्षले पद खोस्न सक्दैनन्, पार्टी एकताको पक्षमा उभिनुस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् । आफूहरू सधैँ पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनुपरेपछि […]

  • ३ years अगाडि
सुरुवात राम्रो, छुट्टिने बेलामा टर्रो कुरा भयो – माधव नेपाल
सुरुवात राम्रो, छुट्टिने बेलामा टर्रो कुरा भयो – माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको वार्ताको सुरुवात राम्रो भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिएका छन् । विभाजनउन्मुख देखिएको एमालेको दुई समूहका शीर्ष नेताहरुबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । तर दुबै पक्ष आ आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेन । […]

  • ३ years अगाडि
माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए
माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए

काठमाडौं । काठमाडौंमा जारी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेता नेतृत्वको केन्द्रिय समिती बैठकले माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । मंगलबार राजधानीमा आयोजित बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो । आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ […]

  • ३ years अगाडि