• होमपेज
  • माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए
Breaking News

माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए

काठमाडौं । काठमाडौंमा जारी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेता नेतृत्वको केन्द्रिय समिती बैठकले माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

मंगलबार राजधानीमा आयोजित बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो । आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ । उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook