केपी ओली

ओलीको धम्कीः संसद बचाउने भए विश्वासको मत दिनुहोस्
ओलीको धम्कीः संसद बचाउने भए विश्वासको मत दिनुहोस्

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटनको धम्की दिएका छन्। प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले संसद विघटनको चिन्ता गर्नेहरुले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्। उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउन आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्। उनले भने, ‘संसद् विघटन फेरि होला […]

  • ३ years अगाडि
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल
०७५ जेठ २ मा फर्किन ओली पक्ष सहमत नभएपछी अन्तिम वार्ता असफल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, […]

  • ३ years अगाडि
एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)
एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)

काठमाडौं । एमालेको उत्कर्ष विवाद असन्तुष्ट पक्षका सांसदहरुको राजीनामासम्म पुगेको छ । आफूहरुको समूहमाथि गरिएको कारवाही फिर्ता लिएर २०७५ जेठ २ को अगाडि पार्टीलाई नपुर्याए विश्वासको मत लिनु अघि नै सामूहिक राजीनामा दिने तयारीमा असन्तुष्ट पक्ष लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन उनीहरुले हस्ताक्षरसमेत जुटाइसकेको दाबी गरेका छन् । यस अघि […]

  • ३ years अगाडि
एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?
एमालेमा माधब समूह : ओली बिरुद्ध फ्लोर क्रस गर्ने कि राजिनामा बुझाउने ?

काठमाडौँ  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्रको विवाद झन बढ्दो छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिचेर आफू निकटकालाई जिम्मेवारी दिएको, पार्टीमा लामो समयदेखि क्रियाशील रहेकालाई बेवास्ता गर्दै भरखरै पार्टी प्रवेश गरेकालाई मुख्य भूमिका दिइएकोलगायतका विषयमा एमालेभित्र विवाद चर्किँदो छ । यो विवाद नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई […]

  • ३ years अगाडि
विश्वासको मतमा सहयोग गर्न ओलीको आग्रह, कांग्रेसले भन्योः दिँदैनौँ
विश्वासको मतमा सहयोग गर्न ओलीको आग्रह, कांग्रेसले भन्योः दिँदैनौँ

काठमाडौँ – एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहयोगका लागि आग्रह गरेकाे छ। बुधबार सभापति शेरबहादुर देउवा निवासमा भएको दुई पार्टीका नेताहरुको बैठकमा ओलीले २७ गते संसदमा हुने भोटिङमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। जवाफमा कांग्रेसले प्रतिपक्षी दल भएको र सरकारकै कार्यशैलीका कारण सहयोग गर्न नसक्ने जवाफ सभापति देउवाले दिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण […]

  • ३ years अगाडि
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो
एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

  • ३ years अगाडि
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल
एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल

पार्टीमा अन्तरविरोध चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ । बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा उनीहरूले पार्टीको आन्तरिक विवादबारे कुराकानी गरेका हुन । छलफलबाट बाहिरिदै गर्दा वरिष्ठ नेता नेपालले तत्काल कुनै प्रतिक्रिया नदिने बताए । उनले भने, “साथीहरूसँग छलफल गरेपछि मात्रै […]

  • ३ years अगाडि
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?
ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?

काठमाडौं। नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरणको जवाफका साथमा पुनः स्पष्टीकरण सोधेको छ । २० बुँदे लामो पत्रमा नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीसँग कस्ले निहुँ खोजेको ? प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो ? भन्दै प्रश्नै-प्रश्न गरेको छ । पत्रको बुँदा नम्बर ११ […]

  • ३ years अगाडि
ओलीले बोलाए संसदीय दलको बैठक
ओलीले बोलाए संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले सेतोपाटीलाई बताए। बिहीबार ११ बजे बस्ने बैठक नियमित भएको समेत उनले बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक धेरै राख्ने नीति लिएको बताइएको छ। हरेक पटकको बैठकमा १\२ जना सांसद आफूतर्फ फर्किने सम्भावना देखेर […]

  • ३ years अगाडि
प्रधानमन्त्री र मन्त्रीहरु के खाएर बोल्छन् यस्ता कुरा ?
प्रधानमन्त्री र मन्त्रीहरु के खाएर बोल्छन् यस्ता कुरा ?

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका सदस्यहरु केही समयता जथाभावी बोलेर आलोचित भइरहेका छन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं आलोचनाको केन्द्रमा छन्। चौतर्फी घेराबन्दीमा परिरहेका ओली र उनको क्याबिनेटका सदस्यको विवादित भाषणले झन् आगोमा घिउ थप्ने काम गरिरहेको छ। देश विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले […]

  • ३ years अगाडि
पद भोगी खड्गप्रसाद, जो नैतिकता पचाएर भए पनि अन्तिमसम्म पदमा रहन चाहन्छन्
पद भोगी खड्गप्रसाद, जो नैतिकता पचाएर भए पनि अन्तिमसम्म पदमा रहन चाहन्छन्

काठमाडौं । खड्गप्रसाद ओली तिनै व्यक्तिको नाम हो, जो अहिले नैतिकता पचाएर प्रधानमन्त्री पदमा बसिरहेका छन् । ५ पुस २०७७ मा उनी नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको प्रतिनिधिसभा विघटन भयो । तर, ११ फागुनमा सर्वोच्च अदालतले खड्गप्रसाद सरकारको निर्णय बदर गर्दै प्रतिनिधिसभा पुनस्र्थपना गर्ने फैसला गर्यो । आफ्नै सरकारले गरेको निर्णय उल्टिँदासम्म ओलीलाई अहिलेसम्म आफूसँग नैतिकता […]

  • ३ years अगाडि