• होमपेज
  • ओलीले बोलाए संसदीय दलको बैठक
Breaking News

ओलीले बोलाए संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले सेतोपाटीलाई बताए।

बिहीबार ११ बजे बस्ने बैठक नियमित भएको समेत उनले बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक धेरै राख्ने नीति लिएको बताइएको छ।

विज्ञापन

हरेक पटकको बैठकमा १\२ जना सांसद आफूतर्फ फर्किने सम्भावना देखेर बैठक बोलाउने सोचमा प्रधामन्त्री ओली पुगेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook