पर्वत बिशेष

फलेबास नगरपालिकामा कोभिड संकट तथा आपतकालिन व्यवस्थापनका लागि कर्मचारी परिचालन
फलेबास नगरपालिकामा कोभिड संकट तथा आपतकालिन व्यवस्थापनका लागि कर्मचारी परिचालन

पर्वत – फलेवास नगरपालिकाले कोभिड–१९ को कारण पर्न सक्ने संकट तथा आपतकालिन अवस्थाका लागि कर्मचारी परिचालन गरेको छ । मुलुकमा बढ्दै गएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण नगरवासीमा पर्ने सक्ने समस्या समधानका लागि कर्मचारी परिचालन गरिएको नगर पमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । फलेवास नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि थुप्रै काम गरेको दाबी गदै […]

  • ४ years अगाडि
पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु
पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु

पर्वत ।  सोमबार पर्वतमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका प्रदेशमा पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक […]

  • ४ years अगाडि
कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग
कुश्मा नगरपालिकाको कोभिड कोषमा युवा व्यावसायी बानियाँले गरे २५ हजार सहयोग

पर्वत । कुश्मा नगरपालिकाले शुरुवात गरेको कोभिड राहत कोषमा पर्वतका युवा व्यावसायि सुनिल थापा बाँनियाले २५ हजार सहयोग गरेका छन् । नगरपालिकाले कोभिडका विरामीहरुको उपचारलाई लक्ष्यित गरि शुरु गरेको कोषमा बानियाँले नगर प्रमुख रामचन्द्र जोशीलाई नगद हस्तान्तरण गरेका हुन्। राहत कोषमार्फत नगरपालिका भित्रका कोभिड रोगबाट संक्रमीत भएकाहरुको उपचारमा खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख […]

  • ४ years अगाडि
पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने
पर्वतको निषेधाज्ञामा कडाई- वैंकहरु पूर्णरुपमा बन्द, खाद्यान्नका पसलहरु ३ घण्टा खुल्ने

पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला […]

  • ४ years अगाडि
पर्वतमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु
पर्वतमा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु

पर्वत / कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए। ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा […]

  • ४ years अगाडि
पर्वतमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
पर्वतमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

पर्वत । जिल्लामा थप ३ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार शुक्रबार र शनिवार गरी ३ जनाको मृत्यु भएको हो । निर्देशानालयका अनुसार शुक्रबार २ जनाको मृत्यु भएको थियो भने शनिवार (आज) थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न ४ माझफाँटका […]

  • ४ years अगाडि
विद्यालयमा प्रअको मनोमानी बढेको भन्दै अभिवावकले मागे स्पष्टीकरण
विद्यालयमा प्रअको मनोमानी बढेको भन्दै अभिवावकले मागे स्पष्टीकरण

पर्वत – कुश्मा नगरपालिका ११ पकुवा सिल्मी स्थित स्यानी पोखरी प्राथमिक विद्यालयमा १८ बर्षदेखी आर्थिक, शैक्षिक, भौतिक तथा नितिगत गतिविधिमा अनियमितता हुंदै आएको र सार्वजनिक नगराएको भन्दै अभिभावकहरुले स्पष्टीकरण खोजेका छन । प्रधानाध्यापक राम बहादुर केशीले अनियमित रुपमा अभिभावकलाइ जानकारी नै नगराई एकलौटी विद्यालयका गतिविधि संचालन गरेको भन्दै ११ जना अभिभावकले ९ वुंदे लिखित पत्र […]

  • ४ years अगाडि
कोभिडका बिरामी बढेपछि पर्वत अस्पतालमा २० वटा आइसोलेशन बेड थप
कोभिडका बिरामी बढेपछि पर्वत अस्पतालमा २० वटा आइसोलेशन बेड थप

पर्वत –  कोभिड-१९ का संक्रमित बिरामको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा शैया थप गर्न थालिएको छ । जिल्ला अस्पतालको कोभिड-१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखि क्याम्पसमा निर्माण गरिएको अस्थायि अस्पतालवाट आवश्यक कपडा लगायतका सामाग्री लगेर २० […]

  • ४ years अगाडि
भोली रातीदेखि जेठ ७ सम्म पर्वत जिल्ला लकडाउन
भोली रातीदेखि जेठ ७ सम्म पर्वत जिल्ला लकडाउन

पर्वत – कोभिड १९ को संक्रमण जिल्लाभरी बढ्दै गएपछि भोली वैशाख २८ गते मंगलवारदेखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा लकडाउन गर्ने निणर्य भएको छ । जिल्लाका गाउँगाउँमा संक्रमण फैलदै गएपछि पुणर् रुपमा लकडाउन गर्ने निणर्य भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले वैशाख २८ गते राती १२ बजदेखि जेठ ७ गते राती १२ […]

  • ४ years अगाडि
पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए
पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए

पर्वत: कोरोना संक्रमणका कारण आज पर्वतमा दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ कुश्मा का ६७ वर्षिय पुरुष र कुश्मा नगरपालिका वडा नं. १ पाङका ४७ वर्षिय पुरुष रहेका छन् । कुश्माका पुरुषको आज विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ७ बजे निधन भएको हो । २२ गते […]

  • ४ years अगाडि
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो
पर्वतका कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

पर्वत । पर्वतमा कोरोना संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालले आइतवार जारी गरेको विज्ञप्ति पर्वतको कुस्मा र फलेबास नगरपालिकाका संक्रमितको कोरोनाका कारण ज्यान गएको हो । फलेवास नगरपालिका वडा न ५ का ६७ बर्षिया पुरुषको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । संक्रामण तथा सरुवा रोग उपचार केन्द्र पोखरामा उपचारको […]

  • ४ years अगाडि
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङका एक युवाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रबार साँझ सवा ५ बजे ४० वर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भए पनि लामो समयसम्म निको हुन सकेको थिएन । कोरोना सँगै […]

  • ४ years अगाडि