द्रुत खबर बिशेष

यसरी बढ्यो गाउँघरमा कोरोनाको त्रास, दशैं झनै खतरापूर्ण
यसरी बढ्यो गाउँघरमा कोरोनाको त्रास, दशैं झनै खतरापूर्ण

काठमाडौँ, कात्तिक ३ गते ।दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशँैंमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण […]

  • ५ years अगाडि
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना

काठमाडौँ, कात्तिक ३ गते। नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो । दोस्रो दिन आइतबार पूजास्थलमा दोस्री […]

  • ५ years अगाडि
२३ किलो अवैध सुन बरामद एसएसपी गंगा पन्त चर्चामा
२३ किलो अवैध सुन बरामद एसएसपी गंगा पन्त चर्चामा

काठमाण्डौ, हरेक कमाण्डमा अब्बल बनेकी एसपी गंगा पन्त यस पटक २३ किलो अबैध सुन बरामद गरेसँगै पूनः चर्चामा आएकि छिन् । पन्तले विभिन्न जिल्लामा प्रहरी प्रमुख भएर काम गर्दा तस्करी, कालोबजारी र अपराधीलाई तह लगाएर चर्चामा आएपनि यस पटक वीरगञ्जमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी छिन् । उनले हिजो मात्रै २३ किलो अवैध सुन […]

  • ५ years अगाडि
कोरोनाका संक्रमणबाट बागलुङका एक पुरुषको मृत्यु
कोरोनाका संक्रमणबाट बागलुङका एक पुरुषको मृत्यु

बागलुङ/ पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिएको थियो । बुधवार बिहानसम्म अवस्था […]

  • ५ years अगाडि
प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन
प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे एक महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लगातार छलफल हुँदै आएको थियो । बुधबार बिहान पनि ओली र प्रचण्डबीच अढाइ घण्टा लामो छलफल भयो । तर, साँझ प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन भएको पूर्वमाओवादी खेमाको गुनासो छ । प्रचण्डनिकट स्रोतका अनुसार, दुई अध्यक्षबीचको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटेको […]

  • ५ years अगाडि
अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो
अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो

काठमाडौं । सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको […]

  • ५ years अगाडि
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट

काठमाडौं, २६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिनेगरि निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । दाहालले पार्टी एकताका […]

  • ५ years अगाडि
पर्वत र बागलुङ जिल्लाको कृषिमा यस बर्ष १७ करोड खर्चिदै
पर्वत र बागलुङ जिल्लाको कृषिमा यस बर्ष १७ करोड खर्चिदै

पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँ कृषि क्षेत्रमा खर्चिने भएको छ । कार्यालयले आज चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको थियो । यसमा पूँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड […]

  • ५ years अगाडि
चोर र कोभिडसँग जुध्ने रणनीति कोर्दै प्रहरी, ड्राेनले गस्ती गर्ने
चोर र कोभिडसँग जुध्ने रणनीति कोर्दै प्रहरी, ड्राेनले गस्ती गर्ने

काठमाडौं, असोज २० गते । अहिले घरघरमा दशैं कसरी मनाउने भन्ने छलफल जारी छ तर सुरक्षा निकायहरु भने बेग्लै योजनामा छन् । विगतका दशैंहरुमा भन्दा यो बर्षको दशैंमा प्रहरीलाई दोहोरो जिम्मेबारी छ । एकातिर दशैंमा हुनसक्ने सम्भावित चोरी, डकैती, लुटपाट, कालोबजारी नियन्त्रण तथा दुर्घटना जोखिम कम गर्ने दायित्व छ भने अर्काेतिर कोभिड–१९ को महामारी नियन्त्रण गर्ने […]

  • ५ years अगाडि
अब फ़ेरि लकडाउन हुने संकेत
अब फ़ेरि लकडाउन हुने संकेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको […]

  • ५ years अगाडि
कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु
कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ ।  अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको छ । विगत १४ वर्षदेखि युगाण्डाको कम्पालामा कार्यरत रहेका  ४७ वर्षीय उनको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । ‘उनको मृत्युले अफ्रिकाका कार्यरत सबै नेपालीहरु दुःखीत छौं ।’ गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका […]

  • ५ years अगाडि
१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ
१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

विराटनगर : विराटनगरको बाटो हुँदै एक किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको हो। सोमबार साँझ ७ […]

  • ५ years अगाडि