• होमपेज
  • कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु
द्रुत खबर बिशेष

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ ।  अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको छ ।

विगत १४ वर्षदेखि युगाण्डाको कम्पालामा कार्यरत रहेका  ४७ वर्षीय उनको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । ‘उनको मृत्युले अफ्रिकाका कार्यरत सबै नेपालीहरु दुःखीत छौं ।’ गैरआवासीय नेपाली अभियन्ता तथा एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संसारन्युजसँग भने ।

विज्ञापन

उनमा पहिलेदेखि फोक्सो सम्बन्धी समस्या रहेको बताइएको छ ।  कोरोना संक्रमणबाट यसअघि पनि दक्षिण अफ्रिकामा नियालसन बखिम लिम्बूको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook