द्रुत खबर बिशेष

पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु
पर्वतमा कोरोना संक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङका एक युवाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पोखराको मेडिप्लस अस्पतालमा उपपचारका क्रममा शुक्रबार साँझ सवा ५ बजे ४० वर्षीय पुरुषको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उहाँमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भए पनि लामो समयसम्म निको हुन सकेको थिएन । कोरोना सँगै […]

  • ४ years अगाडि
एमाले एकताबद्ध राख्न ११ जिल्ला अध्यक्षको अपिल
एमाले एकताबद्ध राख्न ११ जिल्ला अध्यक्षको अपिल

काठमाडौं । एमालेभित्रको विवाद उत्कर्ष र फुटटिर अघि बढेका बेला गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले पार्टी एक राख्न संयुक्त अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट ती जिल्ला अध्यक्षहरूले एमाले जोगाउन आग्रह गरेका छन् । “नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जीवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टी […]

  • ४ years अगाडि
अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने
अब खोप खरिदको नेतृत्व उपप्रधानमन्त्री पोखरेलले गर्ने

काठमाडौँ : कोभिड–१९ विरुद्धको खोप खरिदका विषयमा लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री र कमिसन एजेण्टबीचको विवाद सतहमा आएपछि खोप खरिद प्रक्रियाको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिएका छन् । उपप्रधानमन्त्री पोखरेलको सचिवालयका अनुसार, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेहका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य […]

  • ४ years अगाडि
७१८ को नमूना परीक्षण गर्दा ४४१ मा कोरोना, ५ को मृत्यु
७१८ को नमूना परीक्षण गर्दा ४४१ मा कोरोना, ५ को मृत्यु

रूपन्देही । आइतबार रुपन्देहीमा ७१८ नमूना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् । २४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना थपिएका छन् । सिद्धार्थनगरमा ५८ जना, देवदहमा २३ जना, सैनामैनामा २० जना, सुद्धोधनमा ६ जना […]

  • ४ years अगाडि
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कुन पार्टीको कति मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ । बिहीबार बसेको आयोगको बैठकले वाग्मती प्रदेश अन्तर्गतको अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचन घोषणा गरेको हो । यो समूहमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल हालै दल त्याग गरेका कारण पदमुक्त भएका थिए […]

  • ४ years अगाडि
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा
साहसिक खेलको हब बन्दै पर्वत, विश्वकै लामो लठ्ठामा झुन्डिने खेल निर्माण चरणमा

पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजको निर्माण सुरु गरेको छ। एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न […]

  • ४ years अगाडि
यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील
यी १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले अति प्रभावित यी १४ जिल्लामा संचालिक विद्यालयमा नजान विद्याथीहरुलाई अपील गरेको छ । संक्रमण निरन्तर बढेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लामा संचालित विद्यालयमा नजान अपील गरेको हो ।

  • ४ years अगाडि
जसपाले नयाँ सरकार गठनमा हलो अड्कायो : गगन थापा
जसपाले नयाँ सरकार गठनमा हलो अड्कायो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद थापाले जसपाको अनिर्णयका कारण वर्तमान व्यवस्था र संसदमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए । ‘जसपाले धेरै घुमाउरो कुरा गर्नु हुँदैन,’ उनले भने, ‘तपाईहरु प्रधानमन्त्री ओलीलाई […]

  • ४ years अगाडि
केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्रमा उपचुनाव हुने
केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्रमा उपचुनाव हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार र कर्णाली प्रदेशका एक प्रदेशसभा सोमबार पदमुक्त भए । पदमुक्त हुनेमा प्रदेश २ का रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल धनुषा क्षेत्र नम्बर १ को ‘ख’, साह बारा क्षेत्र नम्बर ३ को ‘क’ र […]

  • ४ years अगाडि
गलत नक्सा भएको विभूषण वितरणको सामाजिक संजालमा चर्को आलोचना
गलत नक्सा भएको विभूषण वितरणको सामाजिक संजालमा चर्को आलोचना

काठमाडौ । संविधानको संरक्षक राष्ट्रपतिबाट गलत नक्सा भएको विभूषण वितरण गरिएकोमा सामाजिक संजालमा चर्को आलोचना भएको  छ । संविधानको संरक्षक पालनाकार्ताका रुपमा रहेका राष्ट्रपतिले आफ्नो देशको गलत नक्सा समवेश गरिएको विभूषण वितरण गर्नु संविधान विरोधी काम मात्र नभइ जनभावनाको अपमान समेत भएको भन्दै सामाजिक संजालमा आलोचना चुलिएको हो । सामाजिक संजालमा लेख्दै  कतिपयले राष्ट्रपति कार्यालय […]

  • ४ years अगाडि
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड-१९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको भनेर कारबाही गर्न संसदको लेखा समितिले सिफारिस गरेको छ । ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलनमार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद ठेक्कामा उनी स्वास्थ्य मन्त्री रहँदा उनको संलग्नता देखिएपछि लेखाले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई सिफारिस […]

  • ४ years अगाडि
बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा
बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा

बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार दुई समूहबीच भएको ‘ग्याङ फाइट’मा हराइरहेका सबै जना सम्पर्कमा आएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका युवाको शव बाग्लुङ बुर्तिवाङमा ल्याइएको छ । होलीको रङ दल्ने विषयमा झडप हुँदा निसीखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईंको मृत्यु […]

  • ४ years अगाडि