द्रुत खबर बिशेष

पर्वतका १५ वडाको मत परिणाम आयो, कस्को कति ?
पर्वतका १५ वडाको मत परिणाम आयो, कस्को कति ?

पर्वत । पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका १५ वडामध्ये नेकपा एमालेले १३ र गठबन्धन २ वटा वडामा विजयी भएको छ । सार्वजनिक भएको मत परिणामअनुसार जलजला गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा एमालेका उम्मेदवारले जीत हात पारेका छन् । तीमध्ये एमाले तीनवटा वडामा […]

  • ३ years अगाडि
भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता
भरतपुर महानगरपालिकामा रेनु दाहालको आग्रता

चितवन। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता पाएको छ। गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिनुभएको हो। तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो। दाहालले ११६ मत प्राप्त गर्नुभएको छ। नेकपा (एमाले)का विजय सुवेदीले ११० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गर्नुभएको हो। […]

  • ३ years अगाडि
यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा
यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सातवटै पालिकामा मतगणना शुरु गरिएको हो । पर्वतका जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा बिहानदेखि मतगणना शुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि दिउँसोदेखि शुरु भएको छ । पछिल्लो परिणाम अनुसार जलजला गाउँपालिकामा नेकपा एमालेको अग्रता रहेको […]

  • ३ years अगाडि
यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था
यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था

पर्वत । पर्वतको जलजला गाउँपालिकाका वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवारले बिजय हाँसिल गरेका छन् । शनिबार बिहानदेखि जारी मतगणना परिणामा अनुसार जलजला १ मा नेकपा एमालेका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ […]

  • ३ years अगाडि
७७ मतदान केन्द्रमा निर्वाचन स्थगित
७७ मतदान केन्द्रमा निर्वाचन स्थगित

काठमाडौं । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र […]

  • ३ years अगाडि
निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने मन्त्रिपरिषद्को निर्णय
निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।

  • ३ years अगाडि
आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन
आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिन्छन्’ […]

  • ३ years अगाडि
इदका अवसरमा भोलि सार्वजनिक बिदा
इदका अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम […]

  • ३ years अगाडि
गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं
गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं

पोखरा/स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो । उनले आफ्नो […]

  • ३ years अगाडि
तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा
तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा

बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्री) बनाउने योजना सार्वजनिक गरेको हो । एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ । पारदर्शिता र […]

  • ३ years अगाडि
दिनेश थपलिया र केपी ओलीको बोली कसरी मिल्यो ?
दिनेश थपलिया र केपी ओलीको बोली कसरी मिल्यो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको पछिल्लो अभिव्यक्ति नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको धारणासँग मिलेको उनको दाबी छ । मे दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता पुनले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गरे । निर्वाचन […]

  • ३ years अगाडि
सिंह र अर्याल महानिरीक्षकमा नियुक्त
सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । खानेपानी मन्त्री […]

  • ३ years अगाडि