Breaking News

सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ। पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो। दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ। मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ। […]

  • ५ years अगाडि
सरकारले सार्वजनिक गर्‍यो शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना
सरकारले सार्वजनिक गर्‍यो शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो । कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी-शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरुले आफ्नो दायित्व निर्वाह गर्नेगरी आकस्मिक कार्ययोजना […]

  • ५ years अगाडि
नेकपा बैठक : १० दिनमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा
नेकपा बैठक : १० दिनमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको सांगठनिक एकताको ठोस प्रस्ताव १० दिनमा ल्याउने जिम्मा दुई अध्यक्ष र महासचिवलाई दिएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै महासचिव विष्णु पौडेललाई सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउनका निम्ति १० […]

  • ५ years अगाडि
खुल्न थाले मुस्ताङका विद्यालय
खुल्न थाले मुस्ताङका विद्यालय

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा सञ्चालित सामूदायिक तथा निजी विद्यालय मंगलबारदेखि क्रमशः खुल्न थालेका छन् । यसअघि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९)कहरका कारण लामो समयदेखि यहाँको शैक्षिक पठन/पाठन ठप्प रहँदै आएको थियो ।  नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेसँगै यहाँका विद्यालयले सम्बन्धित तहको अनुमतिमा आवश्यक […]

  • ५ years अगाडि
१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ
१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

विराटनगर : विराटनगरको बाटो हुँदै एक किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको हो। सोमबार साँझ ७ […]

  • ५ years अगाडि
ओली–दाहाल भेटवार्ता, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल
ओली–दाहाल भेटवार्ता, मन्त्रिमण्डल पूनर्गठनबारे छलफल

काठमाडौं, ५ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सचिवालय बैठक स्थगित् गरेर अध्यक्षद्धय मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे केन्द्रित रहेर छलफलमा जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ओली–दाहाल भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको हो । प्रधानमन्त्री ओलीका […]

  • ५ years अगाडि
मन्त्री बन्न यस्तोसम्म चलखेल गर्दैछन् बामदेब
मन्त्री बन्न यस्तोसम्म चलखेल गर्दैछन् बामदेब

काठमाडौं, ५ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधानविदहरुसँग आज परामर्श गर्न लागेका छन् । राष्ट्रियसभा सदस्य बनेलगत्तै नेता गौतम मन्त्री बन्ने चर्चा चलिहरेको छ । तर, गौतम मन्त्री बन्नको लागि संविधान बाधक भएको छ । आजमात्रै गौतमलाई मन्त्री नबनाउन भनी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ […]

  • ५ years अगाडि
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७

काठमाडौं, ५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा १३ पुरुष र ३ महिला छन् । आज थपिएको संख्या सँगै देशमा कुल संक्रमित संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितमध्ये मृत्युको प्रतिशत ०.७ प्रतिशत हो । काठमाडौं उपत्यकामा आज […]

  • ५ years अगाडि
अब नेकपाको प्राथमिकता : मन्त्री हेरफेर र राजनीतिक नियुक्ति
अब नेकपाको प्राथमिकता : मन्त्री हेरफेर र राजनीतिक नियुक्ति

काठमाडौं । पार्टीको अन्तरकलह साम्य बनाएपछि सत्तारुढ दल नेकपा नयाँ मन्त्रीको खोजी र संवैधानिक निकायलगायतमा राजनीतिक नियुक्तिको गृहकार्यमा जुटेको छ । आइतबारबाट सुरु भएको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलाई मुख्य र त्यसपछि राजनीतिक नियुक्तिलाई दोस्रो एजेन्डा बनाएर नेकपाले अबको आफ्नो प्राथमिकता स्पष्ट गरेको छ । १३ संवैधानिक आयोगमध्ये विभिन्न ४१ पद रिक्त छन् । मन्त्रिपरिषद् पुनर्गठनका लागि विभिन्न मापदण्डमाथि छलफल […]

  • ५ years अगाडि
आज थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, १० को मृत्यु
आज थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, १० को मृत्यु

काठमाडौं, असाेज ४/आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट […]

  • ५ years अगाडि
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस
मध्यपहाडी लोकमार्गमा पहिरोको सकस

एक साता देखि दैनिक भारी बर्षा भैरहेको छ । बर्षा भएपछि मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको छ । कुस्मा नगरपालिका वडा नं १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका बिभिन्न ठाउँमा […]

  • ५ years अगाडि
शनिबार थपिए १२०४ कोरोना संक्रमित, १४४७ डिस्चार्ज
शनिबार थपिए १२०४ कोरोना संक्रमित, १४४७ डिस्चार्ज

काठमाडौं, असोज ३/शनिबार देशभर १ हजार २०४ मा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १४४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या […]

  • ५ years अगाडि