• होमपेज
  • कात्तिक मसान्तसम्म सीमानाका बन्द
Breaking News

कात्तिक मसान्तसम्म सीमानाका बन्द

काठमाडौं। सरकारले कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

देशभित्र कोरोना जोखिम बढेपछि सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै दशैं र तिहारमा सीमापारीबाट घर आउन चाहने नेपाली समस्यामा पर्न सक्छन् । विशेषगरी भारत पुगेकाहरु फर्कन निकै समस्या भोग्नुपर्ने हुनसक्छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook