• होमपेज
  • आज ४ हजार ४७ कोरोना संक्रमित थपिए
Breaking News

आज ४ हजार ४७ कोरोना संक्रमित थपिए

काठमाडौं,  २६ असोज । नेपालमा कोरोना भाइरसका आज ४ हजार ४७ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ११ हजार ८  सय २ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ७७ हजार २ सय  ७७ जना संक्रमणमुक्त भएका छन् । आज १४७३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook