Breaking News

यस्ता छन् ओलीले चाल्न सक्ने सम्भावित ५ कदम
यस्ता छन् ओलीले चाल्न सक्ने सम्भावित ५ कदम

निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अहिले सत्ता चलाइरहेको छ । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारका विभिन्न योजना बारम्बार प्रस्तुत गरिरहेका छन् । तर, झन्डै एक वर्ष यता नेकपाको आन्तरिक राजनीतिमा शक्ति संघर्षका कारण सरकारका काम अहिले ओझेलमा परेका छन् । साढे दुई वर्षअघि तत्कालीन नेकपा (एमाले) र माओवादी […]

  • ५ years अगाडि
प्रधानमन्त्री वा अध्यक्ष छड्नुपर्ने अवस्था आए के गर्लान् ओली ? यस्तो छ भित्री तयारी
प्रधानमन्त्री वा अध्यक्ष छड्नुपर्ने अवस्था आए के गर्लान् ओली ? यस्तो छ भित्री तयारी

सत्तारुढ नेकपामा चुलिएको शक्ति संघर्ष आफूविरुद्ध केन्द्रित हुने आकलन गरेका प्रधानमन्त्री ओली त्यसक्रममा आउनसक्ने सबैखाले परिस्थिति सामना गर्ने रणनीतिमा जुटेका छन्। आफूनिकट नेताहरुसँग उनले गरिरहेको छलफलले त्यही देखाउँछ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटकै बीच बुधबार बोलाइएको केन्द्रीय सचिवालय बैठक आउँदो शनिबार, २० मंसीरसम्मका लागि स्थगित भएको छ। मंगलबार लामो समय बसेर बुधबार दिउँसो […]

  • ५ years अगाडि
ओलीलाई बैठकमा आउन तीन दिनको समय, के हुन्छ ओली बैठकमा नगए ?
ओलीलाई बैठकमा आउन तीन दिनको समय, के हुन्छ ओली बैठकमा नगए ?

काठमाडौं । आन्तिरक किचलोमा रुमल्लिएको सत्तारुढ  नेकपा सचिवालय बुधबार केहीबेर मात्रै बस्यो । दिउसो १ बजेका लागि निर्धारण गरिएको बैठक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली व्यस्तताको कारण एक घण्टा धकेलिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक सहमतिमा नै सारिएको थियो। तर ओली उक्त बैठकमा उपस्थित भएनन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल […]

  • ५ years अगाडि
मङ्सिर २० गते बस्नेगरी सकियो नेकपा सचिवालय बैठक
मङ्सिर २० गते बस्नेगरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।  मङ्सिर २० गते बस्ने गरी आजको बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । अध्यक्षद्वयले यस अघि सचिवालयमा प्रस्तुत गरेको प्रस्तावका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको थियो । यसअघि मंगलवार(हिजो) पनि बैठक बसेको थियो । हिजोको बैठकमा छलफल […]

  • ५ years अगाडि
पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा
पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

काठमाडौँ – वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले कडा आपत्ति जनाएका छन्। बुधबार दिउँसो तनहुँमा पौडेललाई नियन्त्रणमा लिएको घटनालाई देउवाले सर्वसक्तावादको संकेत भएको दाबी गर्दै यस्तो गतिविधि नगर्न चेतवनी दिएका छन्। देउवाले पौडेललाई तुरुन्त रिहा गर्न अन्यथा आउन सक्ने जस्तो सुकै परिणामका लागि तयार रहन सरकारलाई चेतावनी दिएका छन्। सभापति देउवाले […]

  • ५ years अगाडि
पौडेल पक्राउ प्रकरण : तनहुँका सिडियोको बयान यस्तो
पौडेल पक्राउ प्रकरण : तनहुँका सिडियोको बयान यस्तो

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा पक्राउ परेका छन् । जिल्लाको ब्यास नगरपालिकामा निर्माण गरिएको मोटरेवल पुल उद्घाटनको क्रममा विवाद भएको थियो । पुल उद्घाटनमा पुगेका पौडेललाई नेकपा तनहुँ र नेकपा निकट राष्ट्यि युवा संघले विरोध जनाएको थियो । साथै थप जोखिम नहोस भन्दै प्रशासनले बुधवार(आज) बिहान १२ बजेदेखि साँझ […]

  • ५ years अगाडि
८३०० नमुना परीक्षण गर्दा १४९० जनामा संक्रमण पुष्टि
८३०० नमुना परीक्षण गर्दा १४९० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ […]

  • ५ years अगाडि
नेकपा विवाद : सचिवालय बैठकका लागि के छ ओली र प्रचण्ड-नेपाल पक्षको रणनीति ?
नेकपा विवाद : सचिवालय बैठकका लागि के छ ओली र प्रचण्ड-नेपाल पक्षको रणनीति ?

शनिवार (भोलि) बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकका लागि दुवै पक्ष अन्तिम तयारीमा छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै पक्ष पछाडि नहट्ने अडानका साथ बैठकमा प्रस्तुत हुने मनस्थितिमा देखिन्छन् । गत कात्तिक २८ गते अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा ओलीलाई […]

  • ५ years अगाडि
पृथ्वी उल्टिएपनि केपी ओलीले प्रचण्डको प्रस्ताव स्वीकार गर्नुनुन्न -थापा
पृथ्वी उल्टिएपनि केपी ओलीले प्रचण्डको प्रस्ताव स्वीकार गर्नुनुन्न -थापा

‘मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । र, पहिलेदेखि भन्ने गरेको छु, यो धम्काएको होइन । तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरु जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन । कहिल्यै […]

  • ५ years अगाडि
के थियो प्रधानमन्त्री ओलीले प्रचण्डलाई पठाएको पत्रमा ?
के थियो प्रधानमन्त्री ओलीले प्रचण्डलाई पठाएको पत्रमा ?

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई आरोपमात्रै लगाउने गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । उनले आरोप लगाएको तर विवाद समाधानका उपाय दिन नसकेकोप्रति ध्यानार्कषण गराएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आरोप मात्र लगाउने गरेको भन्दै लिखित पत्रमार्फत ध्यानाकर्षण […]

  • ५ years अगाडि
प्रचण्डका तीन योजना : अन्तिम सदन छाडेर सडकमा जाने
प्रचण्डका तीन योजना : अन्तिम सदन छाडेर सडकमा जाने

काठमाडौं । सत्तारुढ नेकपाको विवाद शुक्रबार बस्ने सचिवालय बैठकले समाधान गर्ने अपेक्षा कार्यकर्ताहरुले गरेका छन् । लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल प्रचण्डबीचको टकरावका कारण नेकपा आन्तरिक विवादमा फस्दै आएको छ । पार्टी विभाजनको संघारमा पुगेका नेताहरुले बताइरहँदा सहमतिका प्रयास खोजेका शीर्ष नेताहरु शुक्रबार छलफलमा बस्दैछन् । लामो कसरत पश्चात अध्यक्ष ओलीको सहमतिमा […]

  • ५ years अगाडि
बालुवाटारमा नेकपा नेताबीच चर्काचर्की, २ घण्टा आरोप–प्रत्यारोप
बालुवाटारमा नेकपा नेताबीच चर्काचर्की, २ घण्टा आरोप–प्रत्यारोप

नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेपछि पार्टी एकतालाई बचाउन तथा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन गर्दै आएको आलटालविरुद्ध शुक्रबार नेकपाका ५ सचिवालय सदस्यको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्यो । यो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए । सो बैठकले कार्यकारी […]

  • ५ years अगाडि