Breaking News

पर्वतको पाङ र खानीगाउँ हात्तीपाईलेको उच्च जोखिममा, ११औं चरणमा पनि सफल भएन अभियान
पर्वतको पाङ र खानीगाउँ हात्तीपाईलेको उच्च जोखिममा, ११औं चरणमा पनि सफल भएन अभियान

गणेश पौडेल/पर्वत हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान ११ चरणमा पनि असफल भएपछि पर्वतमा १२ औँ चरणमा औषधी खुवाईने भएको छ । हात्तिपाईले रोग उन्मूलन गराउने राष्ट्रिय अभियानका साथ पर्वतमा २०१० बाट शुरु गरिएको भएपनि पर्वतमा भने असफल भएको हो । अभियानका क्रममा स्वास्थ्यकर्मीले औषधि वितरण मात्रै गरेका तर आम नागरिकले नखाएका कारण यस वर्ष […]

  • ४ years अगाडि
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’
‘केपी ओली बीमाले हुन्, यिनका आन्द्राभुँडी थाहा छ’

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । मंगलबार राजधानीमा आयोजित आफूपक्षीय विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्वोधन गर्ने नेता नेपालले आफूहरु सक्कली एमाले भएको बताउँदै भने, नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । केपी ओली बीमाले हुन्, सीमाले हुन् । उनले यो पार्टी छोडेर गए हुन्छ ।’ […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)

पर्वत – पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । केहि वेर अघि सम्पन्न मतगणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा […]

  • ४ years अगाडि
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’
एमालेका १२ समानुपातिक सांसद भन्छन् – ‘कारबाही भोग्छौं तर माधब नेपाल छाड्दैनौं’

काठमाडौं । नेकपा एमालेमा विवाद उत्पन्न भएसँगै सांसदहरु पनि दुई समूहमा बिभाजित भएका छन् । माधव नेपाल पक्षमा अहिले पनि प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् । यही बिचमा अध्यक्ष केपी ओली समूहले नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। उनिहरु प्रत्यक्ष निर्वाचित सांसद हुन्। […]

  • ४ years अगाडि
सिंगटी हाइड्रोको आईपीओमा १२ लाख ४४ हजारभन्दा बढीको आवेदन
सिंगटी हाइड्रोको आईपीओमा १२ लाख ४४ हजारभन्दा बढीको आवेदन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा चौथो दिन सोमवार साझसम्म १२ लाख ४४ हजार १२८ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट १ करोड ९३ लाख ७१ हजार १०० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । चौथो दिनसम्म मागभन्दा ७ दशमलव शून्य ७ गुणा बढी आवेदन परेको हो […]

  • ४ years अगाडि
किन बालुवाटार धाइरहेका छन् विप्लव?
किन बालुवाटार धाइरहेका छन् विप्लव?

काठमाडौँ– सरकारसँग सहमति भएपछि आफू सार्वजनिक भएको दिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसामु भनेका थिए, ‘ यो सम्झौतामा हामी जति इमान्दार छौँ त्यति नै इमान्दारिता सरकारले पनि चाँडोभन्दा चाँडो देखाओस्।’ विप्लवको आशय सरकारसँग भएका तीन बुँदे सहमतीको इमानदारितापूर्वक कार्यन्वयन होस् भन्नेमा थियो। विप्लवको पार्टीमाथिको प्रतिबन्ध फिर्ता हुने, […]

  • ४ years अगाडि
प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु : सभामुख
प्रधानमन्त्रीसँग भेट्न समय मागेको छु : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले त्रिभुवन विमानस्थलमा भेट हुँदा प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको बताए । सोमबार बंगलादेश भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइका क्रममा विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी भएको र छलफलका […]

  • ४ years अगाडि
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनका विषयमा छलफल गर्ने बताइएको छ । सर्वोच्च अदालतले एकीकृत पार्टी नेकपा अवैधानिक रहेको भन्दै २३ फागुनमा एमाले […]

  • ४ years अगाडि
माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो । साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक […]

  • ४ years अगाडि
ओलीले किन रोके रामकुमारी माथिको कारवाही ?
ओलीले किन रोके रामकुमारी माथिको कारवाही ?

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए । झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम […]

  • ४ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन भोलि, गोपी अधिकारी समूह अगाडी, लोकतान्त्रिक समूहको ¥यालीमा सहभागी भएनन्
पर्वत उद्योग बाणिज्य संघको निर्वाचन भोलि, गोपी अधिकारी समूह अगाडी, लोकतान्त्रिक समूहको ¥यालीमा सहभागी भएनन्

पर्वत/पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि शनिबार हुने निर्वाचनमा गोपी अधिकारीको नेतृत्वमा रहेको प्यानल अगाडी देखिएको छ । जिल्लाका सबै वडाहरु साथै कुस्मा बजारमा भएको सर्वेक्षण अनुसार गोपी अधिकारीको नेतृत्वमा रहेको प्यानल नै अगाडी देखिएको निर्वाचन परिचालन कमिटिका संयोजक मिन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्रोतका अनुसार सबै ठाउँमा गरिएको सर्वेक्षणका आधारमा हालसम्म करिब […]

  • ४ years अगाडि
नेपालले कार्यकर्तालाई भने – अध्यक्षले पद खोस्न सक्दैनन्, पार्टी एकताको पक्षमा उभिनुस्
नेपालले कार्यकर्तालाई भने – अध्यक्षले पद खोस्न सक्दैनन्, पार्टी एकताको पक्षमा उभिनुस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरूले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् । आफूहरू सधैँ पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनुपरेपछि […]

  • ४ years अगाडि